काठमाडौंमा घरभाडा मासिक ६ रुपैयाँ !
Advertisement
काठमाडौं, ८ जेठ ।
उपत्यकाका असन, पाटनलगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला ? ५० हजारदेखि १ लाख रुपैयाँसम्म हाम्रो अनुमान यही हुन्छ । चल्तीका दर पनि यही हाराहारीमा छ ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले पनि पाटन दरबार स्क्वायर क्षेत्रमा घरको भाडा अहिले पनि २५ रुपैयाँसम्म रहेकाले सम्झाइ बुझाइ गरेर पनि प्रचलित कानुनअनुसार भाडा लिनुपर्ने बताए । आजको नागरिक दैनिकमा खबर छ

Advertisement



