काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा दर्शना आर्टस्का कर्मचारी सुरेशदर्पण पोखरेलले आफ्ना संघका सदस्य दीप विमलीलाई गालीगलौज गरेको भन्दै चलचित्र पत्रकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आफूलाई पोखरेलले गाली गरेको भन्दै विमलीले संघको कार्यालयमा निवेदन दिएपछि संघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । संघका अनुसार विमलीले फेसबुकमा ‘विदेशबाट पवित्र मनले भूकम्पपीडितको नाममा पठाएको पैसाले तिमीहरू डिस्को गयौ थुक्क, देखियो तिमीहरूको समाजसेवा । कलाकारको नाममा कलंक’ लेखेर पोस्ट गरेपछि पोखरेलले विमलीलाई गालीगलौज गरेका थिए । संघका महासचिव सन्दिप सापकोटाद्वारा जारि विज्ञप्तिमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस किसिमको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘समग्र चलचित्रकर्मीलाई सञ्चारकर्मी एवं सञ्चार क्षेत्रप्रति सम्मान प्रकट गर्न आग्रह गर्दै पोखरेललाई सचेत गराउँछ । आगामी दिनमा समग्र चलचित्रकर्मी र सञ्चारकर्मीबीच सौहाद्रपूर्ण वातावरण बनोस् र समग्र चलचित्र पत्रकारिताको विकासमा सम्बद्ध सबैको साथ र सहयोगको अपेक्षा संघले सदैव गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।source taja khabar
रूप र सौन्दर्य छउन्जेल अपवादवाहेक केही नायिकाहरू चरित्र भूमिका गर्न रुचाउँदैनन्। तर, कैयौं फिल्ममा नायिकाको भूमिका निभाएकी अभिनेत्री ज्याक्लिन फर्नान्डिजले १४ अगष्टमा रिलिज हुन लागेको फिल्म ‘ब्रदर्स’ मा आमाको भूमिका निभाएकी छिन्।
ब्रदर्समा उनी अक्षयकुमारको श्रीमतीको भूमिकामा छिन्। जसले किड्नीको बिरामीले थलिएको बच्चाको आमाले गर्नुपर्ने संघर्ष गर्छिन्।
सुरूमा उक्त भूमिका निभाउन वास्ता नगरेकी उनले किन आमा बन्न रुचि राखिन् त?
हालै ज्याकुलिनले भनेकी छिन्,‘म सलमानका कारण आमा बन्न तयार भएँ। उनले नै मलाई आमाको भूमिका गर्न राजी गराएका हुन्।’
उनले सलमान प्रति आभार प्रकट गर्दै भनेकी छिन्,‘सलमान सधैं हाम्रो जीवनमा विशेष छन् किनकी उनी हाम्रो करियरलाई नयाँ रुप दिन सहयोग गरिरहन्छन्। उनले मलाई परिवारको सदस्य सरह सल्लाह दिएका छन्। मेरो जीवनमा उनले जे जति गरिदिएका छन्, म त्यो कहिल्यै बिर्सन सक्दिन।’source kala.setopati.com

ओएस नेपाल काठमाडौं २६ असार – भारतको सबैभन्दा महंगो प्रभासको चलचित्र ‘बाहुबली’ हिजो मात्रै रिलिज भएको हो । तर यो फ्लिम ले चमत्कार नै गरिदिएको छ । चलचित्रले पहिलो दिनमै ५० करोडको व्यापार गरेपछि बलिउडका पहिलो दिनमा सम्पुर्ण रेकर्डहरु तोडियका छन् ।
३ वर्ष लगाएर बनाइएको यो चलचित्रले “भीएफएक्स” इफेक्टले गर्दा दर्शकको मन राख्न सफल भएको छ ।करिब ३५०० भन्दा बढी हलहरुमा एकसाथ रिलिज गरिएको यो चलचित्रले एकै दिनमा यतिका रकम कमाएउन सफल भएको हो। यस आघि बलिउड बादशाह शारुखानको फ्लिम “ह्याप्पी न्यु एअर” ले ४५ करोड भारु कमाएर रेकर्ड राखेको थियो ।

असार, काठमाण्डौ
बलिउड अभिनेता शाहिद कपुर र दिल्लीकी मिरा राजपुत विवाह बन्धनमा बाँधिएको कुरा त हामि सबैलाई थाहा छ । तर शाहिदकी पत्नि बनेर आएकी मिराका बारेमा भने धेरै कमलाई मात्र थाहा होला । शाहिदकी पत्नि मिरा पहिले प्रेममा थिईन् । स्कुलको समयदेखि उनि एक केटालाई मन पराउँथीन् र उनिहरुको लामो समयसम्म प्रेम चलेको थियो । पछि कारण बस उनिहरुको सम्बन्ध टुट्यो र मिराको जीन्दगीमा आए शाहिद कपुर । मिरा राजपुतका बारेमा अन्य ६ कुरा तपाँई पनि थाहा पाउनुस् ।
०१ शाहिद कपुर कति रोमान्टीक छन् त्यो तपाईलाई पनि थाहै होला तर उनकी पत्नि मिरा पनि उनिभन्दा कम छैनन् । उनि शाहिदलाई मायाले शादु भनेर बोलाउँछिन् ।
०२ मिराको शाहिदको परिवारसँग राधास्वामी सतसंगमा भेट भएको थियो । जहाँ दुवै परिवारले फैसला लिएका थिए मिरा नै शाहिदकी पत्नि बन्ने छिन् ।
०३ शहिद कपुरको प्रियंका चोपडा, करिना कपुरसँग सिरियस सम्बन्ध चल्यो तर पनि सफल भएन तर शाहिद मिरालाई पहिलो पटक देख्ने बित्तिकै उनको प्रेममा परेक थिए । बिहेभन्दा पहिले शाहिद र मिराको भेट भने कमै भएको थियो ।
०४ मिराले दिल्ली युनिभर्सिटिबाट अग्रेजीमा स्नातक गरेकी छन् । उनले लेडि श्रीराम कलेजबाट यहि बर्ष ग्रेजुयसन सकाएकी हुन् ।
०५ मिराले आफ्नो जीन्दगीको बाल्यकाल देखि अहिलेसम्मको समय दिल्लीमा बिताईन् । उनि पढाईमा सधै राम्रो गर्छिन् ।
०६ शहिदसँग विहे गरिसकेकी मिरा एकताका शाहिदसँग विहे गर्न चाहादैनथिन् । उनि आफ्नो र शाहिदको उमेरले गर्दा विवाहको लागि मानेकी थिईनन् । तर पछि उनकी दिदिले उनलाई मनाईन् । उनिहरुको उमेरमा १३ बर्षको दुरी छ । मिरा २१ बर्षकी भईन् भने शाहिद ३४ बर्षका भए । source taja khabar

म्बई । शाहरुख खान र काजोलविच अफेयरको हल्ला चलेपछि अजय देबगण शाहरुखलाई भेटन लण्डन पुगेका छन् । यो हल्ला चले लगत्तै शाहरुख र अजयको सम्बन्धको दुरी बढेको थियो ।
तर, शाहरुखले अफेयरको हल्ला रिलमा मात्रै सिमित रहेको बताएका छन् । शाहरुख र काजोल अभिनित चलचित्र ‘दीलवाले’को अहिले लण्डनमा सुटिङ भईरहेको छ । अजय शाहरुखलाई भेटन सुटिङ स्पटमै पुगेका थिए ।
अजय र शाहरुखविच लामो समयसम्म कुरा भयो । उनले ‘दिलवाले’ का वारेमा अजयलाई केही जानकारी समेत दिए । पाँच वर्षपछि शाहरुख र काजोलले अभिनय गरेको यो फिल्म अहिले बलिउडमा चर्चाको विषय बनेको छ ।
रोहित शेट्ठीको निर्देशनमा बनेको यस चलचित्रप्रति दर्शक समेत उत्साही भएको बताईएको छ । शाहरुख काजोलले अभिनय गरेको दिलवाले दुल्हनीया ले जाएगें, कभि खुसी कभी गम, माईनेम ईज खान लगायतलाई दर्शकले निकै मन पराएका छन् ।
source .onlinekhaba

बाहुबाली: 'लार्जर देन लाइफ'
अशेष अधिकारी काठमाडौं, असार २५
सय वर्ष लामो इतिहास बोकेको भारतीय फिल्म जगतमा एस.एस राजामौली एउटा 'जिनियस' हुन्। भारतीय फिल्म निर्माणमा आजको मितिमा कसैले 'लार्जर देन लाइफ'को परिभाषालाई कुनै भारतीय निर्देशकले बुझेको छ र उतारेको छ भने त्यो राजामौली हुन्। हरेक निर्देशकको सपना आफ्नो फिल्मलाई 'लार्जर देन लाइफ' बनाउने हुन्छ। त्यो राजामौलीले गरेर देखाइदिएका छन्।
उनका फिल्मले, हालको मितिमा त्यो उपमाको एक मात्र हकदार उनी नै भएको पुष्टि गर्छ। शुक्रबार रिलिज भएको उनको पछिल्लो फिल्म 'बाहुबली, द बिगिनिङ्'ले उनलाई भारतीय फिल्मको 'स्ट्यान्डर्ड'लाई अन्तराष्ट्रिय मापदण्डमा खरो उतार्ने काम गरेको छ।
'बाहुबली' फिल्मले भारतीय सिनेमालाई नयाँ डाइमेन्सन दिन सफल छ। फिल्मले एउटा कालपनिक राज्यको कथा भन्छ। फिल्मले हिन्दू संस्कृतिमा हजारौ वर्षदेखि जीवितै रहेको 'महाभारत' र 'रामायण'को कथालाई नयाँ स्वादमा पस्केको छ। फिल्ममा ती कथामा रहेका 'गुड एण्ड ब्याड'को द्वन्दलाई 'लार्जर देन लाइफ'को रुपमा पस्केको छ। पछिल्लो फिल्म 'एगा'मा एउटा झिंगाको बदलाको कथा रोचक ढगंले पस्केका राजामौलीले 'बाहुबली'मा मिथकिय कथा 'महाभारत'को कथालाई नयाँ कल्पनाको देशमा उतारेका छन्।source:setopati

चलचित्र पत्रकार संघले ‘हिम्मतवाली’का कलाकार सुदर्शन गौतमलाई बहिष्कार गर्ने निर्णय गरेको छ । सुदर्शनलाई १५ दिन भित्र पत्रकार श्याम सुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिएको बिषयमा आफ्नो स्पष्टिकरण दिन संघले गरेको आग्रहलाई वेवास्ता गरेपछि उनलाई बहिष्कार गर्ने निर्णय संघले गरेको छ ।
यस्तै, संघले संघका सदस्यहरु श्याम सुन्दर गिरी, अनुप भट्टराई र रवि अधिकारीलाई प्रकाशित समाचारका आधारमा स्पष्टिकरण सोधेको थियो । जसमा श्यामको जवाफमा केही सहमती र केही असमती भएको भन्दै आउँदा दिनमा संघका बिषयका समाचार प्रकाशन गर्दा ध्यान दिन सचेत गराएको छ ।
यस्तै, अर्का सदस्य अनुप भट्टराईले पठाएको स्पष्टिकरण चित्तवुझ्दो नभएको र संघले पठाएको आन्तरिक स्पष्टिकरणको खिल्ली उठाउने काम गरेको भन्दै उनलाई ६ महिनाका लागि निलम्बित गर्ने निर्णय गरेको छ ।
संघले चितवन शाखाका अध्यक्ष समेत रहेका रवि अधिकारीलाई पनि समाचारका बिषयमा स्पष्टिकरण सोधेको थियो । तर, उनको जवाफ अमर्यादित, उच्छृङ्खल र चित्तवुझ्दो नभएकाले उनलाई संघको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको छ ।
साथै उनले सम्हाल्दै आएको चितवन शाखाको अध्यक्ष पदमा उपाध्यक्ष रामेश्वर रिजाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । चितवन शाखालाई ३ महिना भित्र चुनावी सभा गर्नका लागि निर्देशन पनि दिइएको छ ।source:onlinekhabar

कुनै समय आत्महत्याको कोसिस गरे कैलाश खेर आजबाट ४२ वर्षको भए । उनी अहिले भारतका चर्चित गायक बनिसकेका छन् ।
७ जुलाई १९७३ मा उत्तर प्रदेशस्थ्ति मेरठमा जन्मिएका कैलाश २००३ देखी बलिउडसँग जोडिएका हुन् ।
_Kailash
उनी खासरी सुरिला गीतका लागि चिनिन्छन् । सन् २००३ मा अक्षय कुमार, लारा दत्ता र प्रिंयका चोपडाले खेलेको फिल्म अन्दाजमा उनले गाएको ‘रब्बा इश्क न होवे’ गीत निकै चर्चित भएको थियो ।
यस गीतमा कैलाश मात्रै नभएर सोनू निग, अला याग्निक र सपना मुखर्जीको समेत स्वर थियो । उनले सन् २००३ मै ‘वैसा भी होदा है पार्ट–२’ मा ‘अल्लाह के बंदे’ नाम गीत गाए । यही गीतले कैलाशलाई बलिउडमा स्थापित गरिदियो ।
अहिले उनले स्वदेश, काल, फना, आजा नच ले, चाँदनी चोक टु चाईना, फस गए रे ओबामा, गली–गली चोर हैँ, लक्ष्मी, देसी कट्टे लगायतका थुप्रै फिल्ममा आफ्नो आवाज दिइसकेका छन् ।
व्यापारमा घटा व्यहोर्दा आत्महत्या गर्ने विचार
मुम्बईमा उनी संघर्ष गर्नका लागि छिरेका थिए । त्यसअघि सन् १९९९ सम्म उनी आफ्ना एक साथिसँग दिल्लीमा व्यवसाय गरिरहेका थिए । व्यवसायमा नोक्सान भएपछि उनी टाट पल्टिए । त्यति नै बेला उनलाई आत्महत्या गर्ने विचार आएको थियो ।
उनले यसबीच कामको खोजीमा सिंगापुर र थाइल्याण्डमा ६ महिना बिताए । यसपछि उनी दिल्ली फर्किए र सन् २००१ मा मुम्बई आए । उनले निकै संघर्ष गरे । त्यसबीच उनीसँग चप्पल किन्ने पैसा समेत थिएन ।
मुम्बई आएपछि लामो समय स्टुडियोको चक्कर लगाए । एक दिन उनलाई राम संपतले एक विज्ञापनका लागि सिंगल गाउन मौका दिए । त्यसबापत उनले ५ हजार रुपैँया पाएका थिए । त्यतिबेला ५ हजार ठूलो पैसा थियो, जसले उनले धेरै दिन काम चलाए ।
उनी भित्रिएपछि हिन्दी सिनेमाको संगीतमा परिवर्तन आएको थियो । कैलाशले सन् २००९ मा भ्यालेन्टाइन डेको दीन विवाह गरे ।source:ratopati

मुम्बई । ‘बिग बोस’ सीजन ८ कि प्रतियोगी तथा साना पर्दाकी नायिका सोनी सिंहलाई खुल्ला स्थानमा आक्रमण गरेको घटना सार्वजनिक भएको छ ।
उनीमाथि उनकै पूर्वप्रेमीले आक्रमण गरेका हुन । उनका पूर्व प्रेमीले गएराति मुम्बईका बर्सोवामा घुम्न निस्किएका बेला आक्रमण गरेका हुन् ।
घटना भएको समयमा आएका एक व्यक्तिका अनुसार सोनीका पूर्व प्रेमीले जबरजस्ती कारको छेउमा लगेर कुटपिट गरेका थिए ।
उनलाई छुट्याउन आएकाहरुलाई पनि सोनीले यो आफ्नो व्यक्तिगत समस्या भएको भन्दै नमुछिन आग्रह गरेकी थिइन् । त्यसपछि त्यहाँ उपस्थित एक व्यक्तिले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । सोनी साना पर्दामा चर्चित छिन् । उनले बिगबोस ८ को पछिल्लो सिजनमा भाग लिएकी थिइन् ।
यससँगै उनले सीरियल ‘घर की लक्ष्मी बेटिया’, ‘सरस्वती चन्द्र’, ‘कमेडी नाइटस विद कपिल’ जस्ता शोहरुमा समेत अभिनय गरिसकेकी छन् ।source nepali-khabarsite

अघिल्लो विहिबार भएको कार दुर्घटनामा बलिउड अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनी घाइते भएकी छन्। दुर्घटनासँगै मिडियामा उनको चर्चा पनि चुलिएको छ। बुधबारमात्रै मालिनीले ट्वीट मार्फत् अर्को गाडीको ड्राइभरले ट्राफिक नियम पालना नगरेको आरोप लगाएकी छन्।
उनको आरोप सार्वजनिक भएपछि घटनामा आफ्नी छोरी गुमाएका हनुमान खंडेलवालले मालिनीले आफ्नो बचाउका लागि प्रयास गरेको ठीकै भएपनि जनप्रतिनिधी र जिम्मेवार व्यक्तिले यसरी आरोप लगाएको देख्दा दुःख लागेको बताए। बिबिसी हिन्दी सेवासँग कुरा गर्दै खंडेलवालल भने–सांसद र जिम्मेवार प्रतिनिधी भएर पनि हेमा मालिनीको यति सानो सोच। उनले घटना हुँदा आफूले सुस्तरी गाडी हाँकेको बरु हेमा मालिनीको गाडी १५० किलो मिटर प्रतिघण्टाको रफ्तारमा गुडेको बताए।
साइकल पसल चलाउने खंडेलवालका परिवारका अन्य सदस्यहरु पनि घाइते भएका छन्। सरकारले उपचार लगायत कुनै कुरामा पनि सहयोग नगरेको उनीहरुको गुनासो छ। हेमा मालिनीले आफूहरुलाई सहयोग गर्ने उनीहरुको आशा छ।source:setopati

कुनै बेला बलिउडमा माधुरी दिक्षीतसँग तुलना गरिने मनीषा कोइराला अहिले गुमानाम जस्तै छिन् । पछिल्लो पटक क्यान्सर भएपछि उनी उपचारका लागि अमेरिका गइन् र लामो समय त्यतै बसिन् ।
हालै मात्र उनी फाट्ट फुट्ट मात्र सार्वजनिक कार्यक्रममा देखिन थालेकी छिन् । यहाँ मनीषाको जीवनका केही नसुनिएका र विवादास्पद विषयको चर्चा गरिएको छ ।
मनीषा डाक्टर बन्न चाहन्थिन् तर उनी अभिनेत्री बन्न पुगिन् ।
हुनत मनीषाले नेपाली युवक सम्राट दाहालसँग विवाह गरिन् तर उनी विवाह अघि विभिन्न विवादास्पद सम्बन्धबाट गुज्रेकी थिइन् । मनीषा प्रेममा पर्नु नियमित अभ्यास जस्तै भएको टिप्पणी समेत कतिपयले गर्छन् ।
मनीषाले बलिउडका थुप्रै सेलिब्रेटी पुरुषहरुसँग संगत गरिन् । शुरुमा उनले सौदागरका सहकर्मी अभिनेता विवेक मुश्रानसँग नजिकिएकी थिइन् ।
मुश्रानसँग लामो नजमेपछि मनीषाले नेपालका लागि अष्ट्रेलियन राजदुत क्रिप्सिन कोनोरीसँग रोमान्स थालिन् । क्रिप्सिन मनीषालाई मरिहत्ते गर्थे र उनीहरुबीच सन् २००२ मा इन्गेजमेन्ट पनि भएको थियो । तर पछि मनीषाले आफू विवाहका लागि तयार नभएको भन्दै सम्बन्ध तोडिन् ।
त्यसपछी मनीषा अग्नी शाक्षीका सहकर्मी तथा विवाहित अभिनेता नाना पाटेकरसँग सम्बन्धमा आइन् । मनीषाले नानाले आफ्नो लागि श्रीमती छोड्लान भन्ने आशा पुरा नभएपछी उनीसँग पनि सम्बन्ध तोडिन् ।
नानासँग सम्बन्ध तोडिएपछि चाँहि उनले हुशेनसँग भेटिन् । हुशेनसँग उनको सम्बन्ध झनै अन्तरंग रहेको बताइन्छ । यद्यपी यो सम्बन्ध पनि कालान्तरमा टुट्यो ।
सन् २००३ मा लण्डन गएकी मनीषाले त्यही नै नाइजेरियन ब्यापारी सेसिलसँग रोमान्स थालिन् । उनलाई भेट्न मनीषा पटक पटक लण्डन जान्थिन् ।
त्यसपछि फेरी मनीषाले चाहतका नशा नामक सी ग्रेडको चलचित्रमा अभिनय गरिन् र आर्यन भाइदसँग नजिकिइन् ।त्यसपछि मनीषा आफू भन्दा धेरै कान्छा प्रशान्त सँग नजिकिइन् तर उनको सम्बन्ध त्यहाँ पनि दिगो हुन सकेन ।
मनीषाको संगीत निर्देशक सन्दीप चोट्वासँग पनि सन् २००७ मा चक्कर चलेको बताइन्छ ।
मनीषा लेखक तथा खेल परामर्शदाता क्रिष्टोफर डोरिससँग पनि लामो समय सम्म रोमान्समा रहेको बताइन्छ । सन् २००९ मा उनीहरुको विवाह पक्का भएको समयमा मनीषाले उनीसँग सम्बन्ध तोडेर सम्राटसँग नजिकिएकी थिइन् ।अनेक सम्बन्धमा आएपनि कुनै पनि नफापेपछि नेपाली जुत्ता ब्यापारीका छोरा सम्राट दाहालसँग उनको सम्बन्ध विवाहमा परिणत भयो ।एउटा जीवन विसाउने सम्बन्धकोरुपमा छानेका सम्राटसँग पनि मनीषाको सम्बन्ध टिकेन । अहिले उनीहरु सम्बन्ध विच्छेद नगरी छुट्टै बस्दै आएका छन् ।सम्राटसँग टाढिएपछि मनीषाले अभिनेता जेडी चक्रवर्तीसँग रोमान्स शुरु गरेको समेत चर्चा चलेका थिए । source taja khabar

नायिका जियाको खानको आत्महत्यासँग आफ्नो नाम जोडिएको प्रति नायक सलमान खानले पहिलो पटक मुख खोलेका छन् । उनले आफुलाई जियाको आत्महत्यासँग जोडिएको प्रति दु:ख व्यक्त गर्दै आफू त्यस विषयमा कुनै जानकारी नभएको समेत बताएका छन् ।
उनले एक दैनिक पत्रिकासँग कुरा गर्दै आफूले जिया र सुरजको विषयमा कुने कुरा नबोलेको र आफूले उनीहरूबीचको सम्बन्धका बिषयमा पत्रिकाबाट मात्र थाहा पाएको बताएका छन् । आफुले सुरजका बाबुसँग कहिल्यै पनि जिया र सुरजका सम्बन्धका विषयमा कुरा नगरेको प्रष्ट पारेका छन् । उनले आफूलाई जियाको आत्महत्यामा बिना कारण नाम जोडिएको भन्दै दु:ख व्यक्त गरेका छन् ।
उनले आफुलाई अर्काको नीजि जीवनका बारेमा कुरा गरेर हिड्ने फुर्सद नभएको भन्दै आफू आफ्नै जीवनका बारेमा हरपल सोच्ने गरेको बताउँछन् । सलमानले आफ्नो नयाँ चलचित्रमा सुरजलाई लिन लागेका छन् । सुरजका बाबु आदित्य सलमानका साथी भएको नाताले सुरजलाई चलचित्रमा लिन लागिएको बताइएको छ ।
यसअघि जियाकी आमा राबीया खानले सुरजका बाबु सुरज र जियाको सम्बन्धप्रति सकारात्मक नभएको र उनले यसबारे सलमानसँग कुरा गरेको बताएकी थीइन् । उनले सलमानले सुरजलाई समेत जियालाइ छाड्नका लागि सल्लाह दिएको समेत राबीयाले बताएकी थिइन् ।source taja khabar

करिना कपुर र शाहिद कपुर कुनैबेला बलिउडमा चर्चित प्रेमी जोडि मानिन्थे । सन् २००७ मा ब्रेक अप भएपछि भने उनीहरुको अफेयरको कथा टुङ्गियो । त्यसपछि उनीहरुले एक अर्काको विषयमा खुलेर कुरा गर्दैनन् । शाहिद कपुरले मंगलबार मात्र धुमधामसँग मीरा राजपुतसँग विवाह गरे । तर पूर्व प्रेमिका करिना कपुरलाई भने निम्तो दिएनन् ।
करिनाले आफूलाई विवाहमा नबोलाइएपनि शाहिदलाई शुभकामना दिने बताएकी छिन् । उनले भनेकीछिन्- हुन त मलाई विवाहको निम्तो आएन तर म लाखौं लाख शुभकामना दिन चाहन्छु । तर यसलाई कुनै गिती नाटक बनाउन जरुरी छैन ।
शाहिद कपुरको विवाह छिनिएपछि पूर्व प्रेमिका करिनाले शाहिदको मीरा राजपुतसँग विवाह हुँदा आफूलाई निक्कै खुसी लाग्ने बताएकी थिइन् । यस अघि शाहिदले करिनाका पतिलाई पहिलो कार्ड पठाएको चर्चा चलेपनि उनीहरुले निम्तो नपाएको खुलासा भएको छ ।source taja khabar

एजेन्सी–दीपिका र रणवीर सिंह गत शनिबार मुम्बइको एक होटेलमा मध्यरातमा एक साथ देखिए । त्यतिबेला रातको दुई बजेको थियो ।
गोरेगाउँको एक ५ स्टार होटेलमा दीपिका र रणवीले केही समय साथमै बिताएका थिए । सेतो पोसाकमा देखिएकी दीपिकाले होटेलको वेटिङरुममा कसैको प्रतीक्षामा थिइन् । त्यसको केही मिनेटमै सुपरम्यानवाला टिसर्टमा रणवीर त्यहाँ हाजिर भएका भए । रणवीरको साथमा उनको लगेज पनि थियो । सेक्युरिटी चेकिङमा आफ्नो सामान छोडेपछि उनले दीपिकाका साथमा पुगेका थिए । गोरेगाउँको फिल्मी सिटी स्टुडियोमा यी दुवै सञ्जयलीला भन्सालीको फिल्म ‘बाजिराव मस्तानी’को सुटिङमा थिए । सुटिङपछि केही समय आरामका लागि उनीहरु दुवै होटेलमा पुगेको हुनसक्ने अनुमान गरिएको छ । खबरअनुसार रणवीर आजकल फिल्म सिटीको नजिकै एक अपार्टमनेन्टमा बसिरहेका छन् । उनी बान्द्रस्थित आफ्नो घरबाट आउनजान टाढा भएका कारण त्यहाँ बस्न थालेका हुन् । सोमबार रणवीरको ३० औ जन्मदिन परेकाले उनीहरु अग्रिम शुभकामना आदानप्रदान गर्न पनि भेटेको हुनसक्ने खबरमा बतायएको छ । source /kathmandutoday.com/

बलिउड अभिनेता शाहिद कपुरले मंगलबार मीरा राजपुतसँग विवाह गरे । उनको विवाहले बलिउडमा यतिबेला चर्चा पाइरेको छ । उनकी पूर्व प्रेमिकाले पनि शाहिदले आफूलाई विवाहमा नबोलाएपछि पहिलो पटक मुख खोलेकी छिन् ।
तर करिना भन्दा धेरै अन्य युवतीहरुको मन दुखेको छ । शाहिद यस पटक ‘झलक दिखला जा सीजन-8′ का जज समेत हुन् ।
उनी जज रहेको कार्यक्रममा सहभागी एक युवती शाहिदको विवाहमा भक्कानो छोडेर रोएकी छिन् ।
टेलिभिजन अभिनेत्री राधिका मदान सञ्चारकर्मीका सामु नै शाहिदको विवाहका कारण रोएपछि उनको पनि चर्चा भएको छ ।
शाहिदको विवाह भयो तपाइँलाई कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले जवाफ दिन सकिनन् बरु भक्कानो छोडेर रोइन । उनले आफ्नो अनुहार लुकाएर आँशु समेत पुछेका दृष्य सार्वजनिक भएका छन् ।
राधिकाले बलिउड लाइफलाई दिएको अन्तर्वार्तामा आफू शाहिदको ठूलो फ्यान भएको र शाहिदको विवाहले हजारौं युवतीको दिल तोडिएको प्रतिक्रिया दिएकी छिन् ।
राधिका कलर्स टेलिभिजनको चर्चित सीरियल ‘मेरी आशिकी तुम ही हो’ मा इशानीको रुपमा अभिनय गर्छिन् ।source taja khabar

बलिउडमा केही हिरोईनहरु बिबाहपछि निस्क्रिय भएका छन् । यस्तै अभिनेत्री दीपिका पादुकोणले पनि आफू विवाहपछि चलचित्रको पर्दाबाट टाढा रहने बताएकी छिन् ।
विवाहपछि आफू पारिवारिक सुखमासयलमा रमाउन चाहेको र अभिनबाट टाढा रहने उनले एक अन्तवार्ताको क्रममा बताएकी हुन् ।
पारिवारिक जीबनभित्र प्रसस्तै मात्रामा खुसीका रंगहरु भेटिने धारणा राख्ने दीपिकाले बिबाहपछि चम्किलो जीबनवाट टाढा रहन चाहेको, र ‘घरभित्रको जीबन चम्किलो नहोला तर, तेजिलो हुने उनको भनाई छ ।
विवाह कहिले र कोसँग भन्ने बिषयमा भने उनले खोल्न चाहिनन। उनको परिवारका सदस्यहरुबाट पनि विवाह पछि चलचित्र क्षेत्रबाट टाढा रहेर घर गृहस्थीमा लाग्नुपर्ने सल्लाह आएको उनले बताइन ।
source taja khabar

Deepa shree in Filmy Kiro July 4th 2015
Posted by Anup Baral July 04, 2015 :
Watch Interview of famous Nepali comedian, film producer, film director,film actor, TV actor, TV presenter Deepa shree.
Formerly quite abundant, the overall population of Ganges river dolphins (Platanista gangetica) is now probably fewer than 100 dolphins in Nepal, with the group of about 20 in the Karnali River. “Dolphins in the Karnali face the threat of local extinction unless conservation efforts are stepped up immediately,” said Dr Chandra Gurung, WWF Nepal’s Country Representative.
काठमाडौ, असार २१ -
सलमान खानले उमेरको ५० खुड्किलो टेक्न अब धेरै दिन छैन। तर, उनी अविवाहित छन्। र, उनका फ्यानहरूमा यही कुरोबारे बढी जिज्ञासा रहने गरेको छ। अनि यी बलिउड अभिनेता पनि बेलाबेला यही सम्बन्धी तुक्का फालिरहेका हुन्छन्।
केहीअघि मात्रै एउटा अन्तर्वार्तामा कुनै राम्रो प्रस्ताव आए आफू मागी विवाहका लागि तयार रहेको बताएका अभिनेताले यो विषयलाई लिएर कोल्टो फेरेको संकेत गरेका छन्, ‘अब एरेन्ज म्यारिज क्यान्सिल भइसक्यो। लभ गरिन्छ अब।’
उनी आफ्नो पछिल्लो फिल्मको म्युजिक लन्चमा बोलिरहेका थिए। यसअघि उनले भनेका थिए, ‘मलाई अहिलेसम्म कसैले बिहेको प्रस्ताव पठाएको छैन। कसैले प्रस्ताव गरे म यसबारे गम्भीर हुन्छु नै। एरेन्ज म्यारिजको ढोका मैले बन्द गरेको छैन।’source .ekantipur.com

शाहिद कपुरको विवाहले चर्चा पाइरहेको अवस्थामा एक बलिउड अभिनेत्रीले पनि सुटुक्क विवाह गरेको खुलासा भएको छ। समिक्षकले राम्रो टिप्पणी गरेको फिल्म 'यहाँ'बाट बलिउडमा डेब्यू गरेकी मिनिषा लाम्बाले सोमबार आफ्ना प्रेमी रायन थामसँग विवाह गरेकी हुन्। मिनिषाको विवाह गरेको खुलासा अर्की बलिउड अभिनेत्री पूजा बेदीले आफ्नो ट्विटर मार्फत गरेकी हुन्।
रायन र मिनिषाले पहिलो पटक आआफ्ना साझा साथीहरु मार्फत सन् २०१३ मा पहिलो पटक भेटेका थिए। त्यसपछि उनीहरुले एक अर्कालाई डेट गरिरहेका थिए। मिनिषाका पति पेसाले व्यवसायी हुन्। उनको जुहुमा ट्राइलोजी नामको नाइटकल्बका मालिक हुन्।
पूजाले उनको विवाहको खूलासा गरे पनि मिनिषा स्वयमले भने औपचारिकरुपमा केही बोलेकी छैनन्।source kala.setopati