२२ साउन, काठमाडौं । इजरायलले फेरि नेपाली महिला कामदार लैजाने भएको छ । ५ वर्षदेखि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु गर्न इजरायल सहमत भएको हो ।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा इजरायल राजदृूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले केयर गिभरका रुपमा नेपाली महिला कामदार लैजाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सरकार आफैंले इजरायल कामदार पठाउनेछ । दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह -जीटुजी मोडल) मा कामदार पठाइनेछ ।
सम्झौता अनुसार लिखित र मौखिक परीक्षा पास हुनुका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई इजरायल लगिनेछ । पहिलो चरणमा ६० नेपाली छनोट गरिनेछ ।
पाइलट प्रोजेक्ट अन्तरगत ३०० नेपाली महिला इजरायल जाने अपेक्षा गरिएको छ । उनीहरु न्यूनतम लागतमा इजरायल जानेछन्source taja-khabar

दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि बालिकाको मानसिक सन्तुलन गमुेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।
सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।
ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले बहिनी बलात्कार गरेका हुन् ।source setopati

२६ असार, काठमाडौं ।
गृहमन्त्रालयमा खरिदार पदमा जागिर लगाइदिने भनी ठगी गर्ने काठमाडौं गोलढुङ्गाका राजकुमार चापागार्इं प्रहरीको फन्दामा परेका छन् ।
बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डङ्गोललाई गृहमन्त्रालयको खरिदार पदमा स्थायी नियुक्ति दिलाइदिन्छु भनी रु चार लाख लिई ठगी गर्ने चापागार्इंलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
चापागाईं यसअघि पनि विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गरेकामा महाशाखाबाट गत वर्ष चैत ९ गते पक्राउमा परी पछि धरौटीमा रिहा भएका थिए ।
जागिर दिने विश्वास दिलाउन सिंहदरबारभित्र अर्थमन्त्रालयको क्यान्टिन, लोकसेवा आयोगको भवन र गृहमन्त्रालयसम्म पीडितलाई पु-याई कर्मचारीको नक्कली सञ्चयकोष परिचयपत्रसमेत बनाई विश्वासमा पारी खरिदारमा नियुक्ति दिने प्रलोभन दिएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
चापागार्इंले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिने भनी काठमाडौँकी सृष्टि रञ्जितबाट रु २५ हजार, मकवानपुर, हेटौँडा बस्ने सुदिप पाण्डेबाट रु एक लाख ७१ हजारसमेत लिएको खुल्न आएको र ऊ विरुद्धको ठगी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।source:npheadlines

विगत वर्षदेखि नै अशान्त रहँदै आएको यमनमा पुनः साउदी अरेबियाको सेनाले हवाई आक्रमण थालेको समाचार छ । हवाई आक्रमणको क्रम शनिबार बिहानैदेखि सुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । यमनको मध्य नगर तायजमा शनिबार बिहानैदेखि साउदी अरेबियाको सेनाले यस्तो हमला थालेको बताइएको छ । सो नगरमा केही दिनदेखि संयुक्त राष्ट्रसंघीय सहायताकर्मीले सहायताका लागि अभियान सुरु गरेको बताइएको थियो ।
तायजको अर्बाइन सडकलाई घेरामा हालेर अरेबियन सेनाको युद्धक विमानले हमला थालेको बताइएको छ । सो नगरमा केही दिनयतादेखि सिया हुथी विद्रोहीले आक्रमण गर्न थालेका थिए । ती विद्रोही तथा इरानको सहयोगका विद्रोही र यमनका राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका समर्थक सेनाका बीच केही दिनयतादेखि आपसमा आक्रमण र प्रत्याक्रमण सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए । गएरातिदेखि सो सडकमा हिंसा जारी रहेको थियो । साथै बिहानै हुथी विद्रोहीहरुले तायजका छिमेकी नगरहरुमा पनि बम आक्रमण गर्न थालेपछि साउदी सेनाले हमला थालेको बताइएको छ ।
साउदी सेनाले दुई महिनाअघि पनि यमनमा यस्तो कारबाही गर्ने गरेको थियो । यमनका राष्ट्रपति हादी हुथी विद्रोहीको खतरापछि देश छोडेर भाग्नु परेको थियो । उनी भागेर साउदी अरेबिया पुग्नुभएको थियो । त्यसपश्चात नै उनको सहयोग र पुनस्र्थापनाका लागि साउदी अरेबियाले यमनमा सैनिक कारबाही थालेको हो । पछि हुथी विद्रोहीको शक्ति क्षिण भएको भन्दै साउदी अरेबियाको सेनाले दुई महिनाअघिदेखि सो आक्रमण बन्द गरेको थियो । गएरातिदेखि पुनः हुथीहरुले यमनी सेनामाथि नै जाइलाग्न थालेपछि साउदी सेनाले यो हमला थालेको बताइएको छ । रासस/एएफपी

काठमाडौँ, २६ असार । इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ ।
साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ । करिब नौ वर्षदेखि इजरायलले नेपाली कामदार लिन छाडेको थियो ।
नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशको अवसर पारेर नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसँग सङ्क्षिप्त कुरा गर्दै लगनशील, कामप्रति निष्ठावान नेपाली कामदारलाई पर्याप्त अवसर दिइने बताउनुभयो ।
“नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउन इजराय र नेपाल सरकारका सम्बद्ध निकायबीच निकट सम्पर्कमा रहेर सहकार्य भइरहेको छ, त्यो चाँडै पूरा हुनेमा म आशावादी छु,”– श्रमिक निर्यातका विगतका कटु अनुभव दोहोरिन नदिन दुवै देशका सरकारले आपसी सम्झौता गरेर अघि बढ्ने निर्णय भएको सुनाउँदै उहाँले भन्नुभयो ।
घरेलु कामदार, परिचा/सुसारेलाई चयन गरी व्यावसायिक एवम् प्राविधिक तालिम दिएर परीक्षणका रुपमा इजरायल पठाउने योजनामा दुवै देशका सरकार रहेका जानकारी दिँदै उहाँले कामदार चयन पारदर्शी ढङ्गले गरिने स्पष्ट गर्नुभयो ।
साना किसान बैंकसँगको सहकार्यमा मासिक एक लाख २५ हजार तलब पाउने गरी १० महिने कृषि तालिमअन्तर्गत गत वर्ष दुई सय, यो वर्ष पाँच सय जना विद्यार्थी इजरायल गइसकेका जानकारी दिँदै राजदूत मेयरले आगामी वर्ष छ सय जना प्रशिक्षार्थीलाई अवसर दिइने घोषणा पनि गर्नुभयो । तलब पहिलेको भन्दा वृद्धि गरिने बताइएको छ ।
इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (मसाभ)ले नेपालको मानव संसाधन विकास, चिकित्साशास्त्र,कृषि, स्वास्थ्य, नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, सरसफाइलगायत पारस्परिक चासोका धेरै क्षेत्रमा ज्ञान, सीप र प्रविधि आदान प्रदानमा केन्द्रित रहेर आफ्नो देशले नेपाललाई सघाइरहेको बताउँदै उहाँले भूकम्पपछिका यावत चुनौती समाधान गर्न नेपाललाई थप सहायताको आवश्यकता परेकाले सक्दो सहयोग गर्न इजरायल पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“भूकम्पले सिर्जना गरेका चुनौतीलाई शक्ति, सामथ्र्य र अवसरमा रुपान्तरण गर्न सकिन्छ, मित्र मुलुकका नाताले समस्यामा परेको नेपाललाई हरसंभव सहयोग गरिरहन्छौ,”– उहाँले भन्नुभयो ।
कृषि क्षेत्रमा भएको क्षतिबाट उठ्न नेपाललाई प्रविधि र सीपको खाँचो छ भन्दै उहाँले कृषि प्रविधि केन्द्र स्थापना, पुनः निर्माणमा इजरायली प्रविधि र विज्ञको सहयोग, मत्स्यपालनजस्ता जलप्रविधिमा आधारित कृषिको विकास, ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा इजरायलले सहयोग गर्ने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो ।
एक प्रश्नको जवाफमा राजदूत मेयरले नेपाल र नेपालीलाई धेरे क्षेत्रमा ठूलो सहयोगको आवश्यकता रहेको, हजारौँ गाउँ भूकम्पबाट नराम्ररी प्रभावित भएकाले अति प्रभावित ग्रामीण क्षेत्रमा गएर इजरायले नेपाल सरकारसँग मिलेर कृषि, सिँचाइ, पानी प्रविधिको क्षेत्रमा भूकम्पपीडितलाई सघाउने बताउनुभयो । इजरायलमा कृषि तालिम लिएर फर्केकालाई उक्त काममा समावेग गर्ने सोचाइ पनि रहेको उहाँले बताउनुभयो । “ग्रामीण क्षेत्रलाई लक्ष्यित गरेर सञ्चालन गरिने काममा इजरायलका तालिमेलाई समावेश गर्दा सहायता परियोजनाको प्रभावकारिता बढ्नेछ,”– उहाँले भन्नुभयो ।
यसैबीच, नेपाल र इजरायलका राजदूतले दौत्य सम्बन्ध स्थापनाको ५५ औँ वर्ष प्रवेशका अवसरमा संयुक्त वक्तव्य जारी गरी पारस्परिक सम्बन्ध विस्तारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै दुवै मुलुकका सरकार र जनताबीचको सौहाद्र्रपूर्ण मैत्री भविष्यमा अझ घनीभूत हुने विश्वास व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा इजरायली राजदूतले विगतमा नेपालले मध्यपूर्व शान्तिप्रक्रियामा शाािन्तसेना परिचालन गरेर ठूलो गुन लगाएको स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालले इजरायललाई साथ र सहयोग गरेको बताउनुभएको छ ।
नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइराला र इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेनगुरियन साहसपूर्ण निर्णयको फलस्वरुप १ जुन १९६० मा इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो ।
source dainiknepal.

भोजपुर घर भई ज्ञानेश्वर बस्दै आएका बस्नेतका २४ वर्षीय छोरा मानिष बस्नेतले शुक्रबार राति आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।
परिवारलाई उदृत गर्दै प्रहरीले बताए अनुसार उनले कोठामा एक नाले बन्दुकले टाउकामा गोली हानेका थिए । घटना लगतै उनलाई ओम अस्पताल लगिएको थियो ।
तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।
परिवारका अनुसार मनिस डिप्रेसनको रोगी थिए । उनले झण्डै एक साता अघि पनि आत्महत्याको प्रयास गरेका थिए ।source .onlinekhabar
लिवाङ – रोल्पाको पश्चिमी गाविस थवाङमा शनिवार बिहान बम विष्फोट हुँदा ६ जना गम्भिर घाइते भएका छन् । थवाङ स्थित चालवाङका Thabangस्थानिय श्रीप्रसाद घर्तिको घरमा बिहान ७ : ३० मा बम बिष्फोट भएको थियो ।
बम विष्फोटमा परि श्री प्रसाद, उनका छोरी, ज्वाई लगाएत छ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बिष्फोट पछि घर पूर्णरुपमा क्षतविक्षत भएको छ । श्री प्रसादको हात घटना स्थलबाट करिब दश मिटर टाढा भेटिएको थियो । उनीहरुको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलबाट प्रहरी चौकी करिब ३० मिनेटको दुरीमा छ । उक्त घटना कसरी भयो भन्ने अहिलेसम्म खुल्न नसकेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तत्तकालिन समयमा थवाङलाई माओवादी युद्धको आधार किल्ला मानिन्थ्यो । युद्धका बेला माओवादीले उक्त क्षेत्रलाई सेल्टर बनाएकाले त्यहाँ रहेको बम अहिले आएर बिष्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।
source .nepalioutlook

ती महिलाले जन्माएको चार दिनमै नाबालक शिशुलाई विहीबार बागमतीमा फालेकी थिईन् । स्थानीयले देखेपछि उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
कसरी जन्मियो बच्चा ?
बागमतीमा बच्चा फल्ने महिलाको नाम हो कान्छीमाया तामाङ । उमेर भयो २२ बर्ष । घर काभ्रे गोकुले–५ मा पर्छ । उनले बच्चालाई पशुपतीमा फालेकी थिईन । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा खाँडी मुलुकमा छन् ।
गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकी उनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाए । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो ।
त्यो शारीरिक सम्पर्क उनी गर्भवती भईन् । शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् । अन्ततः उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् ।
बच्चा पाल्दा पोल खुल्ने डरले उनले जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मती खोलामा फालिन । तर स्थानीयले देखेपछि उनलाई पक्राउ गरे । अचम्मको कुरा के भने ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ ।
कारवाही प्रक्रिया अगाडि बढ्यो
त्यो घटनापछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहका अनुसार उनले प्रहरी वयानको यो कुरा बताएकी हुन् । पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैद सजाय हुने उनले बताए ।
बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । खोलामा फालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । प्रहरीले बच्चालाई अस्पताल पुर्याई
स्रोत - दैनिक नेपाल
मृत्युदण्डको सजायँ सुनाएको समाचारमा जनाइएको छ ।
उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालको आदेश छ । जून फैसला गरेको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । तर, हत्याको अभियोग लागेका उमेशलाई बचाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमतिको प्रयास गरिरहेका छन् । त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको छ ।
यसले उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् ।
केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए ।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो । तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो । पीडितपक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन । ‘जेठो छोरा माफी दिने पक्षमा छन्, कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन’, राजदूत पाण्डेले भने,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’
source dainiknepal.com

बिहारको बेगसरायस्थित रामदिरी गाउँका दुई युवकहरुलाई स्थानीय बासिन्दाले कुटीकुटी मारेका छन् । केटी जिस्काएको अभियोगमा उनीहरुलाई यसरी कुटीकुटी मारिएको हो । दुवै युवक बेगुसरायको रामदिरी गाउँका भएको समाचारमा जनाइएको छ ।
यी दुई युवकले स्कुल जान लागेका छात्रालाई जिस्क्या हैरान पार्ने गर्दथे । बुधबार साँझ एक छात्रा स्कुलबाट फर्कन लाग्दै गर्दा कन्हैया र श्रवण नाम गरेका यी दुई युवकले उनलाई जिस्क्याएर हैरान पारेका थिए । उनीहरुको दुव्र्यवहारका सम्बन्धमा परिवारलाई बताएपछि स्थानीयले युवकसँग कुरा गर्ने क्रममा तनाव भएको थियो । हतियार बोकेका ती युवकले गाउँले विरुद्ध गोली चलाएका थिए ।
गोलीको शिकार भएपछि एक व्यक्ति घाइते छन् । उनी अहिले अस्पतालमा छन् । त्यसपछि गाउँलेले दुबैको नराम्रो पिटाई गरे । पिटाइपछि दुवैको मृत्यु भयो । प्रहरीले घटनास्थलबाट मृतकहरुले बोकेको भनिएको हतियार बरामद गरेको छ र थप छानविन जारी छ । source taja khabar

रियाद (साउदी अरब), असार २६ - उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ।
पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो। ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन्, ‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन्।’
हत्या अभियोगमा मृत्युण्डको सजाय पाएका नेपालीहरू थुप्रै छन्। केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन्। उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन्। बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो। कान्छा छोरा १८ वर्ष पुगिसकेका छन्। दूतावासले माफीको प्रयास गर्न तत्कालीन उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेलाई पीडित परिवार तथा अदालतमा पठाएको थियो। पीडित पक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन। ‘जेठो छोरा माफी दिने पक्षमा छन्। कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन्,’ राजदूत पाण्डेले भने, ‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं। सम्भवत: आममाफीमा जान्छ होला।’ जेलमै काम गरेर परिवार धान्दै आएका पुन भने केही भए पनि निर्णय गर्नुपर्ने अडानमा छन्। ‘कि मलाई मृत्युदण्ड दिनुपर्यो। मर्न तयार छु,’ पुन भन्छन्, ‘होइन भने आममाफी दिनुपर्यो। अब थप लामो समय पर्खन सक्दिनँ।’
कतै माफी, कतै सजायकै पक्षमा
६ वर्ष अगाडिदेखि हत्या अभियोगमा जेलमा रहेका पर्वतकै उत्तम कुँवरलाई मृत्युदण्डको सजायबाट मुक्त गरी स्वदेश पठाइदिने फैसला २३ असारमा भएको छ। साथी विष्णु घिमिरेको हत्या अभियोगमा कँुवरले मुत्युदण्डको सजाय पाएका थिए। तर, उनले हत्याको जिम्मेवारी भने लिएका छैनन्। लामो प्रयासपछि पीडित परिवारले ब्लड मनीबापत ११ लाख रुपैयाँ लिएर माफी दिएपछि अदालतले आममाफी दिएको हो। उनी अब केही दिनमा स्वदेश फिर्नेछन्।
दूतावासका अनुसार मृत्युदण्ड पाएका विवेक दाहाललाई पीडित परिवारले माफी दिइसकेको छ। त्यो प्रक्रिया अदालतसम्म पुग्न बाँकी छ। ऊँट हेरचाहको काम गर्ने दाहालले आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अर्का सुडानी भने सख्त घाइते भएका थिए। प्रहरीले दाहाललाई विष सेवन गरेको अवस्थामा मरुभूमिमा फेला पारेको थियो। ‘आत्मग्लानि भएर घटना भएको देखिन्छ,’ पाण्डेले भने, ‘दुईजनाको हत्या गरी आफू आत्महत्या गर्न लागेका रहेछन्। सुडानी र दाहालको उद्धार मालिकबाट भयो।’ गोरखाका ध्रुव गुरुङ पनि पाकिस्तानीको हत्या अभियोगमा जुबेल जेलमा छन्। आफ्नो प्रतिरक्षाका लागि हत्या भएको बयान दिएपछि प्रमाण गुरुङकै पक्षमा दरिलो बनेको छ।
पर्वतका कृष्ण कुस्मेलीका पीडित परिवार भने कुनै हालतमा पाल्पाका दिलबहादुर विकलाई माफी दिने पक्षमा छैनन्। पीडित परिवारलाई मनाउन धेरै प्रयास भए पनि पीडित पक्ष विकलाई मृत्युदण्ड हुनुपर्ने उनीहरूको अडान छन्। एउटै कम्पनीमा काम गर्ने विकले कृष्णलाई सुतिरहेको अवस्थामा हत्या गरिदिएका थिए। ‘परिवार नमानेपछि ६ वर्षअघिको यो सजाय कार्यान्वयन हुन पनि सक्छ,’ पाण्डेले भने।
ज्यान मुद्दा खेप्ने चालकहरू
१९ जुन २०१३ देखि कर्मैया–५ सर्लाहीका विष्णुहरि पाण्डे रियादस्थित मलाज जेलमा छन्। उनले चलाएको गाडीको ठक्करबाट एक साउदी नागरिकको मृत्यु भयो। अदालतले क्षतिपूर्तिबापत ३ लाख रियाल दिनुपर्ने फैसला सुनाएको छ। रकम तिर्न नसक्दा जेलबाट निस्कन सकेका छैनन्।
खोटाङका हर्क राई पनि गाडीले ठक्कर दिँदा बच्चा मरेको मुद्दामा साढे तीन वर्षदेखि अलखुबेरास्थित खोबर जेलमा सजाय काटिरहेका छन्। अजिजिया कोर्टले उनलाई पीडित परिवारलाई ३ लाख रियाल बुझाएपछि मात्रै जेलबाट निस्कन पाउने सजाय सुनाएको छ। यस्तै, धनुषा पस्पलपुरका सञ्जीव यादव गाडी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्युमा दोषी प्रमाणित भएपछि ३ वर्षदेखि नै दमामस्थित अलहासा जेलमा छन्। पीडित परिवारलाई ९६ हजार रियाल बुझाएपछि मात्रै उनी जेलबाट निस्कन सक्छन्।
बंगलादेशका फिकुल इस्लामलाई मारेको अभियोगमा सुरेश मण्डल ६ वर्ष ३ महिनादेखि जुबेल जेलमा छन्। पीडित पक्षले ५ लाख बंगाली रकम मागेको छ। ‘गाडी चालक दोषी भएमा सबै सजाय दिइने गरिएको छ,’ राजदूत पाण्डेले भने, ‘माफी दिन हामीले सरकारलाई अनुुरोध र प्रयास पनि गरिरहेका छौं।’source:ekantipur

जिमेलले आफन्त तथा साथीभाईलाई पैसा पठाउन सकिने सुविधा ल्याएको छ ।
जिमेल प्रयोगकर्ताहरुका लागि उसले एटेच मनि नामक नामक सुविधा प्रदान गरेको हो ।
यो सुविधा अहिले बेलायतका जिमेल प्रयोगकर्ताले पाइरहेका छन् ।
यो सुविधा उनीहरुले होटलमा खाना खान र घरभाडा तिर्न प्रयोग गरिरहेका छन् । यो सुविधा प्रयोग जिमेल चलाउनेहरुसँग डेबिट कार्ड, क्रेडिट कार्ड हुनुपर्नेछ । यो सुविधा निकै सुरक्षित र भरपर्दो रहेको गुगलले जनाएको छ ।source kinmel.setopati.

तमिलनाडु, आषाढ २६ । ३३ दिनदेखि बेपत्ता डोर्नियर विमानको अवशेष भेटिएको छ । भारतीय तटरक्षक टोलीले चिदम्बरम–कड्डालोर नजिकै सो विमानको अवशेष फेला पारेको हो ।
भारतीय तटरक्षकको सो विमान ८ जुनमा तमिलनाडुको तटीय क्षेत्र नजिकै उडानका क्रममा वेपत्ता भएको थियो । सो विमानमा चालक दलका सदस्यसहित तीन तटरक्षक अधिकारी सवार थिए ।
अधिकारीहरुका अनुसार सो विमानको अवशेषसँगै फ्लाइट डाटा रेकर्डर पनि शुक्रबार अबेर फेला परेको छ ।
विमान बेपत्ता भएदेखि नै यसको खोजीमा कयौं विमान, नौसेना र तटरक्षक समूहका जहाज परिचालन गरिएको थियो । source imagekhabar

बच्चा भनेको भगवानको रुप भनिन्छ ।
बच्चाहरु देख्दा पनि राम्रो लाग्ने हुनाले सबै जनाले रुचाउ छन । तर एउटी दुस्ट आइमाइले आफूले जन्माएको नवजात शिशु छोरालाई झोलामा राखी बागमतीमा फाल्ने काभे्रकी एक युवती पक्राउ परेकी छिन् ।काभ्रेको गोकुले–५ घर भएकी २२ बर्षीया कान्छी माया तामाङलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौँ महानगरपालिका–८ पशुपति आर्यघाट स्थित बागमती नदीमा फालेर भाग्न लागेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाले तामाङलाई पक्राउ गरेको हो ।उनले फालेको झोला खोली हेर्दा बालक जीवितै रहेको भेटिएपछि प्रहरीले बालकलाई तत्कालै प्रशुति गृह थापाथली लगेको थियो । अवैध सम्बन्ध बाट बच्चा जन्माएकाले जिउँदै फालेको हुन सक्ने प्रहरीको भनाइ छ । यस्तो पापी मानिस पनि हामीले देख्नु परेको छ । स्रोत : ओ यस नेपाल

काठमाडौं, २५ असार– नेपाली सेनाका मेजर विष्णु कार्कीकी श्रीमती २२ वर्षीया लतासा क्षेत्रीको रहस्यमय मृत्यु भएको छ ।
नुवाकोट घर भई काठमाडौको धापासीमा डेरा गरी बस्ने लतासाको रहस्यमय मृत्यु भएको भन्दै माइती पक्षले छानविनको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । लतासाको बुधबार दिउँसो ३ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । बुधवार छोरीले नै धरानमा रहेकी आमालाई फोन गरी आफूलाई श्रीमानले यातना दिएको खबर गरेपछि आमा शारदा काठमाडौ आएकी थिइन् ।
आफू काठमाडौं आई अस्पताल पुग्दा अस्पतालले लास समेत नदेखाएको र मृत्युको कारण थाहा पाउन नसकेको मृतककी आमा शारदाको गुनासो छ ।
गत मंसिर २० गते विष्णु कार्कीसँग वैवाहिक सम्बन्ध कायम भएकी लताशाको विवाह भएको दुई हप्तापछि श्रीमानले यातना दिने गरेको माइती पक्षको भनाइ छ । सीतापाइलास्थित एभरेष्ट कलेजमा बीबीए तेस्रो वर्षमा अध्ययन गर्दै गरेकी छोरी लतासाले बुधबार नै आफूलाई भेट गरेको बुवा लभ क्षेत्रीले बताए ।
ग्राण्डी अस्पतालबाट लतासाको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएको छ । तर लतासाको शव आफूहरुले हेर्न समेत नपाएको माइती पक्षको भनाइ छ ।
माइती पक्षले महाराजगञ्ज प्रहरीमा घटना शंकास्पद भएको भन्दै उजुरी दिएपछि शव शिक्षण अस्पतालमा ल्याइएको हो । मृतकका श्रीमान विष्णुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मृतक लतासा आमा शारदाकी तीन छोरीमध्येकी जेठी हुन्source taja khabar

२०७२ असार २६ गते
काठमाडौं, २६ असार । संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निजामति सेवा चौथो संशोधन विधेयक २०७१ पारित भएको छ ।
विधेयक पारितसँगै विदेशको डीभी, पीआर लिनेकर्मचारीमाथि कारबाहीको बाटो खुला भएको समाचार राजधानी दैनिकले समाचार छापेको छ ।
शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सो विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव गरेका थिए ।
डेढ वर्षअघि मन्त्री पण्डितले विदेशको ग्रिनकार्ड लिने कर्मचारीहरुलाई कारबाही गर्ने घोषणा गरेका थिए । source newnepaliawaj

हुन त तपाइँको बायोडाटा विवरणले मात्रा तपाइँलाई राम्रो जागिर मिल्दैन । तर याद राख्नुस् राम्रो बायोडाटा विवरणले कम्तिमा तपाइँलाई अन्तर्वार्ताको शर्टलिष्टमा भने सजिलै पार्छ । तपाइँले चाहेको जागिर खान तपाइँको बायोडाटामा हुनु पर्ने १० कुराको चर्चा याहाँ गरिएको छ ।
१ तपाइँले आफू कति धेरै कुशल छु भन्ने कुरा देखाउन बायोडाटामा विवरण नदिनुस् । बरु तपाइँले गरेका हरेक काम र उपलब्धिलाई हाइलाइट गर्नुस् । तपाइँले गरेका उपलब्धिलाई ४ देखि ६ बुँदामा लेख्नुस् ।
२ आजकल बायोडाटा अनलाइन फर्मकोरुपमा भर्ने चलन आइसकेको छ । जहिले पनि चलेका पदावली अर्थात कि वर्डहरुलाई आफ्नो बायोडाटामा समावेस गर्न नभुल्नुस् ।
३ बायोडाटामा आफूले कति धेरै ठाउँमा जागिर खाएँ भन्ने कुरा ब्याख्या नगर्नुस् । तपाइँले एकै ठाउँमा कति धेरै वर्ष जागिर खाएँ भन्ने कुरामा पनि जोड नदिनुस् । यस्ता कुराको बारेमा कम भन्दा कम लेख्नुस् ।
४ तपाइँको अनुभव निक्कै लामो छ भने त्यसलाई बायोडाटामा सारांस नबनाउनुस् । सके सम्म कम र १ वा २ पेजमा सबै कुरा उल्लेख गर्नुस् । तपाइँको बायोडाटा तपाइाको जीवनी होइन । भूमिका र अनुभवलाई मात्र हाइलाइट गर्नुस् ।
५ भनिन्छ तपाइँको बायोडाटाको माथिल्लो भाग पढेर नै अन्तवार्तामा बोलाउने नबोलाउने निर्णय गरिन्छ । तसर्थ सके सम्म तपाइँको इमेल वा मोबाइल नम्बर पुछारमा मात्र लेख्नुस् । तपाइँको क्षमता र अनुभवलाई सबैभन्दा माथि लेख्नुस् ।
६ बायोडाटामा सके सम्म छोँटा वाक्य लेख्नुस् ।
७ आफ्नो बायोडाटालाई विभिन्न भागमा बाँढ्नुस् । जस्तै कामको अनुभव, अवार्ड, वा अन्य ।
८ सके सम्म बायोडाटामा लेखिएको भाषामा फन्ट धेरै ठूलो वा सानो नगराउनुस् । १० वा १२ को फन्ट प्रयोग गर्नुस्। अनुभव समय अनुसार मिलाउनुस् ।
९ बायोडाटँमा तस्विर ग्राफिक्स जस्ता लेआउट प्रयोग भुलेर पनि नगर्नुस् ।
१० राम्रो बायोडाटामा कुनै पनि एक कुरलाई दोहोर्याएर भनिएको हुँदैन । बायोडाटा बनाउँदा साथीभाइलाई देखाएर पुनर्लेखन गर्नुस् । source toptennew

Acid attack victim found Sonali spouse
एसिड आक्रमण सिकार सोनाली लाई नयाँ जीवनसाथी मिलेको छ पुरा जानकारी हेर्नु होला
Acid attack victim any boy holding hands of the girl has to much courage. This decision is very difficult.But the decision of Orissa Tivri Chittaranjan an engineer had no trouble. He Sonali Mukherjee Jharkhand acid attack survivor vermilion hold hands around her always in demand made his.Sonali after acid attack, was determined to never married but changed his mind after getting Chittaranjan 9 months old friendship decided to change both get married.Sonali tell the Story of the acid attack occurred in a crime show and be part of the show after a Riaelti Famous Sonali was a household. In 2003 at the age of 17, while the cadets Sonali was the acid attack after surgery on his face until now has 30. Sonali has been associated with a Aektivist group.Sonali would tell the 'acid attack 70 Fisdi His face was burned on impact and the ability to watch hit Ok. "After the incident, determined to marry Chittaranjan Sonali was shocked at getting offers of marriage.Sonali Chittaranjan said he was asked why he wants to marry me, then why was the answer that they prefer Chittaranjan TI had to work hard to persuade the court after the two got married in Dhanbad.Sonali's husband Chittaranjan Tiwari, "I used to think that society is not adopted in the acid attack Survivors Why or why people do not want to marry him? When I go about Sonali so I started to love her.

नचिनेको नम्बरबाट कल आएपनि अब चिन्न किन्न सकिने भएको छ ।स्मार्टफोन बोक्नेहरुले मात्र यो सुविधा प्राप्त गर्न सक्नेछन् ।Truecaller नामक मोबाइल एपले तपाईँको मोबाइल सेटमा सेभ नगरेकाहरुको समेत नाम र ठेगाना बताइदिन्छ ।
Capture
त्यसका लागि तपाईँले Truecaller एप डाउनलोड गर्नुपर्नेछ । इन्टरनेट भएका ठाउँमा मात्र सो एपले नाम र ठेगाना स्क्रिनमा देखाउने स्वीडेनको डेभलपर संस्था ट्रु सफ्टवेयर स्क्यान दिनाभिया एबी कम्पनीले जनाएको छ । स्वीडेनको स्टकखोल्मका एलनमामेदी र नामी जरीनघालमले तयार पारेका हुन् । यो एप उनीहरुले ५ वर्षअघि नै बनाएका थिए ।source taja klhanbar

काठमाडौँ, २६ असार - शनिबार विहानै दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
विहान २ बजेर २८ मिनेट जादा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। शुक्रबार भने कुनै पनि धक्का महशुस गरिएको छैन्। विहिबार पाँच बजेर ५९ मिनेटमा सिन्दुपालचोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।
वैशाख १२ गते ७ दशमलव ८ रेकटरको भूकम्प गएयता सानासाना धक्का जाने क्रम अझै जारी छ। त्यस्ता धक्का गइरहने भएकाले नतर्सिन तर सचेत हुन विज्ञको सुझाव छ।