मैले राजीनामा दिएकै छैन, फिफाको नयाँ कंग्रेस नहुँदासम्म मात्र पछाडि हटेको हुँ, गत २ जुनको भाषणमा राजीनामाको शब्द नै उच्चारण गरेको थिएन, केवल पछाडि हट्ने मात्र भनेको थिएँ जुरिच/ सेप ब्लाटरले फिफा अध्यक्षबाट राजीनामा नदिएको दाबी गरेका छन् ।
फिफाको साधारणसभा गराउनका लागि मात्र पछाडि हटेको ब्लाटरले जनाएका छन् । २ जुनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका ब्लाटरले कहीँ पनि राजीनामा शब्द उल्लेख नगरेको दाबी गरेका छन् । पाँचौँपटक कार्यभार सम्हालेको चौथो दिनै ब्लाटरले जुरिचस्थित फिफाको मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्षबाट राजीनामाको घोषणा गरेका थिए । ब्लाटरको राजीनामासँगै अन्तर्राष्ट्रिय फुटबलमा ठूलो हलचल मच्चेको थियो । ‘मैले राजीनामा दिएकै छैन, फिफाको नयाँ कंग्रेस नहुँदासम्म मात्र पछाडि हटेको हुँ,’ स्विस समाचारपत्र ब्लिन्कसँगको कुराकानी क्रममा ब्लाटरले भने, ‘सो भाषणमा मैले राजीनामाको शब्द नै उच्चारण गरेको थिएन, केवल पछाडि हट्ने मात्र भनेको थिएँ ।’ फिफाको नयाँ कार्यसमिति नचुनिँदासम्म आफू नै अध्यक्ष रहेको उनको भनाइ छ । ‘फिफाको साधारणसभाबाट नयाँ अध्यक्ष नआउँदासम्म म नै अध्यक्ष हुँ,’ उनले भने । नयाँ कार्यसमितिले फिफामा भइरहेको भ्रष्टाचारको छानबिन गर्नेछ । यता फिफाले शुक्रबार विज्ञप्ति जारी गर्दै ब्लाटरको भनाइ मान्न नसकिने उल्लेख गरेको छ । ब्लाटरको भनाइ अचानक परिवर्तन हुँदा आश्चर्य लागेको फिफाले जनाएको छ । ‘के कारणले ब्लाटरले आफ्नो भनाइ परिवर्तन गरे, त्यो बुझिनसक्नु छ,’ फिफाको विज्ञप्तिमा भनिएको छ, ‘अहिले ब्लाटरले झुट बोलेका छन् ।nayapatrica

विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने गरेको छ ।
बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छदानै भएको थियो ।
उनको आमाले दोस्रो बिबाह गरिन् । दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् ।
ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो । यो त्यहाँको परम्परानै हो ।
जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्ने । तर विवाह गर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ ।
विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा रहेको छ ।
परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन् ।
ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन् र उनीहरुको संवन्धमा समेत कुनै समस्या छैन ।source:nepalsandesh.com

८ असार, काठमाडौं । कोलम्बियाका जेम्स रोड्रिग्वेजले कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा आफ्नो र लिओनल मेस्सीको तुलाना गर्न नमिल्ने बताएका छन् ।
कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा शुक्रबार अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् । यसलाई मेस्सी र रोड्रिग्वेजबीचको भिडन्तको रुपमा हेर्नेहरु पनि छन् ।
तर, कोलम्बियाका मुख्य हतियार मानिएका रोड्रिवेजले भने मेस्सीसँग तुलाना गर्न नमिल्ने बताएका छन् । उनले भने–‘मेस्सी अर्कै विश्वबाट आएका हुन् । मेस्सी भर्सेज जेम्स भन्नु उनका लागि अन्याय हुनेछ ।’
रियल मड्रिडबाट व्यवसायिक फुटबलका खेलिरहेका जेम्स रोड्रिवेजले ला लिगामा मेस्सीविरुद्ध खेलिससकेका छन् ।
रोड्रिवेजले कोपा अमेरिकामा आफूले उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताएका छन् । नाम चलेका खेलाडीहरुलाई विपक्षीले बढी नै मार्क गर्ने भएकाले कम स्पेशमा खेल्न गाह्रो हुने उनको भनाइ छ ।
तर, उनले अर्जेन्टिनाविरुद्धको खेलमा भने आफूले खुलेर खेल्न पाउने आश गरे ।

३२ जेठ, काठमाडौँ।
ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताका लागि भारत भ्रमणमा रहेकोे नेपाली टोलीले भारतको हिमाञ्चल प्रदेशलाई अभ्यास खेलमा ६१ रनले पराजित गरेको छ ।
भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले व्याट्ङिको निम्तो पाएको नेपालले हिमाञ्चललाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गराएको हो । त्यस्तै हिजो भएको पहिलो खेलमा नेपालले हिमाञ्चललाई पाँच विकेटले पराजित गरेको थियो ।
नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२२ रन जोड्यो । त्यसक्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले २४, शरद भेसवाकरले ११, शक्ति गौचनले नौ, सुवास खकुरेलले पाँच, सागर पुन चार तथा कप्तान पारस खड्का एक रनमा नै सिमित रहे ।
त्यसैगरी जवाफी व्याटिङमा उत्रेको हिमाञ्चल १४ दशमलव ३ ओभरमा ६१ रन जोड्दै अलआउट भयो । हिमाञ्चलका लागि सुमित बर्माले १८ रन हासिल गरे ।
हिमाञ्चललाई ६१ रनमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले तीन विकेट लिए भने जितेन्द्र मुखिया र शक्ति गौचनले समान दुई÷दुई तथा करण केसीले एक विकेट लिएका थिए । रासस

भखैरै काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस भएको छ । दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको भूकम्प आएको बुझिएको छ । प्रकाशित मिति: शनिबार, जेठ ३०, २०७२ समय: ७:३८:३७ source taja khabar
काठमाडौं, जेष्ठ २९ । युरोपियन गेम्समा सहभागी हुन अजरबैजानको बाकु पुगेका अष्ट्रियाका तीन खेलाडी बस दुर्घटनामा परेका छन् ।
‘सिङ्क्रोनाइज स्विमिङ’तर्फका खेलाडीको समूहलाई बाकुस्थित एथ्लेट भिलेजभित्रै एउटा बसले ठक्कर दिएको बताइएको छ ।
बसको ठक्करबाट भानिसा साहिनोभिच गम्भीर घाइते भएकी छन् भने लुना पाजरलाई पनि चोट लागेको छ । उनीहरु दुबैजनालाई अजरबैजानका राष्ट्रपतिको निजी विमानमार्फत् अष्ट्रियाको भियना पु¥याइएको छ ।
अर्की घाइते भेरेना ब्रेइटलाई भने बाकुमै सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । अजरबैजानको प्रहरीले दुर्घटनाबारे छानबिन सुरु गरेको छ ।
युरोपियन गेम्सको सुरुआती संस्करण अजरबैजानको राजधानी बाकुमा शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा २० खेल समावेश छन् ।
जसमध्ये १६ खेल अर्को वर्ष ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा समाविष्ट खेल रहेका छन् ।। source naulo-khabar

एजेन्सी । घुस खुवाएको सबुत सार्वजनिक भए सँगै रुस तथा कतारबाट सन् २०१८ र २०२२को विश्वकप फूटवल आयोजना खोसिने संभावना बढेको छ ।
फिफाका उच्च अधिकारी डोमेनिको स्कालाका अनुसार यदि रुस र कतारले घुस दिएको प्रमाणित भएमा उनीहरुले आयोजना अधिकार पाएको विश्वकप फूटवल गुम्ने छ ।
दुवै देशले विश्वकप आयोजना गर्नकालागि आफूहरुले घुस नखुवाएको उनीहरुले बताएका छन् ।
फिफाका अधिाकारी स्काला पनि विश्वकप सञ्चालनकोलागि रुस र कतारले घुस खुवाएको प्रमाण भने आफुले पनि नपाएको बताएका छन् । स्काला फिफाका अडिट समितिका प्रमुख हुन् ।

ब्युनस आयर्स : बेलाबेलामा खेलका क्रममा मैदानमै ढलेर खेलाडीको मृत्यु हुनु, अब नौलो रहेन। यस्तै मैदानमै ढलेर खेलाडीको मृत्यु भएको अर्को घटना अर्जेन्टिनामा सार्वजनिक भएको छ। अर्जेन्टिनाको क्लब फुटबलका क्रममा मैदानमा ढलेका खेलाडी क्रिस्टियन गोमेजको मृत्यु भएको छ।
बी डिभिजन लिगअन्तर्गत बोका उनिडोसविरुद्धको खेलका क्रममा एटलेटिको पारानाका खेलाडी गोमेजको मत्यु भएको हो। २७ वर्षीय गोमेज खेल सुरु भएको आधा घन्टापछि मैदानमा ढलेका थिए। उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बोका उनिडोसका चिकित्सक मिगुएल डारले जानकारी दिएका छन्।
गोमेज एक्कासि मैदानमा लडेपछि टिमका साथीले उनको जर्सी खोलेर चिकित्सकलाई बोलाएका थिए। खेलका सुपरभाइजर रामोन गोमेजले खेलाडीको अप्रत्याशित निधन अविश्वसनीय र दु:खदायी भएको बताए। एक साताअघि मात्र अर्जेन्टिनाको लिग सुरु भएको हो।
गत मे १४ मा २१ वर्षीय इमानुएल ओर्टेगाको पनि मैदानमा लडेर मृत्यु भएपछि एक साताका लागि लिग रोकिएको थियो। एक साता रोकिएर सुरु भएको लिगमा फेरि अर्का खेलाडीको निधन भएपछि पुन: रोकावट आउने भएको छ। स्रोत : अन्नपुर्णपोस्ट

काठमाडौं,वैशाख २५ – स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्पपीडित परिवारलाई सात करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
रोनाल्डोले विशेषतः भूकम्पमा परेका बालबालिका परिवारलाई आर्थिक सहयोगका लागि रकम जुटाएको जनाएका छन् । रोनाल्डोको व्यक्तिगत सामाजिक सञ्जाल सिआर–७ मा नेपालका भूकम्पपीडित परिवारलाई सहयोग गर्न ५ हजार जनशक्ति लागेको उल्लेख गरेका छन् । ‘हामीले पीडित परिवारका लागि ७ करोड रुपैयाँ जम्मा गरेका छौं, साथै नेपालको विपत्मा सहयोग गर्न हाम्रो संस्थानबाट ५ हजार जनशक्ति लागेका छन्’, रोनाल्डोले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ब्राजिल- स्विट्जरल्यान्डलाई ५-२ गोल अन्तरले पराजित गर्दै फ्रान्स समूह 'इ'को शीर्ष स्थान कायम गरेको छ। शनिबार बिहान भएको खेलमा फ्रान्सका लागि ओलिभर गिरोडले गोल गर्दै अग्रता दिलाए। १७औं मिनेटमा गोल गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै बेल्सीले अर्को गोल थप्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए। खेलको ४०औं मिनेटमा म्याथ्यु भेलबुनाको गोलमा फ्रान्सले ३-० गोलको अग्रता पायो।
३२औं मिनेटमा पाएको पेनाल्टीमा भने फ्रान्स चुकेको थियो। दोस्रो हाफमा फ्रान्सका लागि ६७औं मिनेटमा बेन्जोम र ७३औं मिनेटमा मोसाले गोल गरे। स्विट्जरल्यान्डका लागि भने ८१औं मिनेटमा बेलरिम जेमालीले गोल गरे। त्यसको केही बेरमै स्विट्जरल्यान्डका ग्रिनेट जिकाले अर्को गोल फर्काए।

थापाले शुक्रबार विज्ञप्ति जारी गरी भनेका छन्-हालसम्म कुनै पनि विश्वकप आयोजना स्थल छनोटमा नेपाल र गणेश थापालाई भोटिङ गर्ने अधिकार नरहेको जानकारी गराउँछु ।’तर, थापाले भने मतदान गर्ने अधिकार भएको फिफाको कार्यकारीणी समितिमा एसियाबाट मोहम्मद बीन हमाम, थाइल्याण्डका ओरावी माकुदी, दक्षिण कोरियाका चुङ मुङ जुङ र जापानका जुन्जी अगुरा मात्र रहेको बताएका छन् । स्रोत # अनलाइन खबर
रियो, असार ६ – उरुग्वेसँग २–१ ले पराजित भएपछि यति बेला इंग्ल्याण्डको दोस्रो चरणमा पुग्ने सम्भावना निकै झिनो बनेको छ । शुक्रबार इटालीले कोस्टारिकालाई हराए मात्र इंग्ल्याण्ड प्रतियोगितामा अझै रहनेछ । यसकालागि इटालीका स्ट्राइकर मारियो बालाटोलीले इंग्ल्याण्डलाई सहयोग गर्ने भएका छन् । तर यसो गरेबापत उनले वेलायतका महारानीको चुम्बन मागेका छन् । फुटबलमा ब्याडब्वाई भनेर चिचिने बालाटोलीले ट्वीट गर्दै यस्तो भनेका हुन् । यदी इटालीले आज कोस्टारिकालाई हराए र इंग्ल्याण्डले आगामी खेलमा कोस्टारिकालाई हरायो भने र इटालीले उरुग्वेलाई हरायो भने अर्को चरणमा पुग्ने झिनो आशा रहेको छ ।
स्रोत # रातो पाटी
स्रोत # रातो पाटी
If we beat Costa Rica i want a kiss,obviously on the cheek, from the UK Queen.😂😂😂.
— Mario Balotelli (@FinallyMario) June 19, 2014
जापान र ग्रिसले शुक्रबार बिहान गोलरहित बराबरी खेलेपनि कोलम्बिया एक खेल अगावै समूह 'सी'बाट विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। पहिलो हाफमै दस खेलाडीमा समेटिएको ग्रिसविरुद्ध जापानले गोलरहित बराबरी खेलेपछि यसअघिनै लगातार दुई खेल जितेको कोलम्बिया ६ अंकसहित समूहको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो। समूहमा आइभरीकोस्टको ३ तथा ग्रिस र जापानको समान १-१ अंक छ। समूह चरणको अन्तिम खेलमा आइभरीकोस्टले ग्रिस र कोलम्बियाले जापानको सामना गर्नेछ। दोस्रो चरण प्रवेश गर्ने अर्को टिमको छिनोफानो अन्तिम खेलले गर्नेछ।
कोन्सटान्टिनोस कात्सुरानिसले दोस्रो पहेंलो खाँदै ३८ औं मिनेटमा मैदानबाट बाहिरिएपछि ग्रिस दस खेलाडीमा सीमित रहेको थियो। १० खेलाडीमा सिमित ग्रिसविरुद्ध जापानले निरन्तर आक्रमण प्रयास गरेपनि गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भयो। एसियाली महारथी जापानलाई अब नकआउट प्रवेशको लागि अन्तिम खेल जितेर मात्र हुन्न, अरुको खेलमा पनि भर पर्नु पर्ने भएको छ। स्रोत # सेतो पाटी
वायन रोनीले ७५ औं मिनेटमा ग्लेन जोनसोनको क्रसमा वान टच गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए। त्यसको १० मिनेट पछि नै स्वारेजले उरुग्वेका निर्णायक गोल गरेर उरुग्वेलाई महत्वपूर्ण तीन खंक दिलाए। समूह डी मा उरुग्वेले समूह चरणको अन्तिम खेल अब इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासँग खेल्नेछ । समूह डि को खेलमा भोलि इटाली र कोष्टारिका भिड्दैछन् । त्यसमा जित पाए इटाली एक खेल अगावै अन्तिम चरणमा पुग्नेछ । यस्तोमा अर्को टिमको छिनोफानो समूहको अन्तिम खेलबाट हुनेछ । स्रोत # सेतो पाटी
असार ५ (एएफपी)– प्रतिस्पर्धात्मक खेलमा बिहीबार कोलम्बियाले आइभोरी कोस्टलाई २–१ ले हराउँदै विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको कोलम्बियाका लागि जेम्स रोडरिग्वेज र हुँवा क्विनटेरोले गोल गरेका थिए । रोडरिग्वेज र क्विनटेरोले ६ मिनेटको फरकमा गोल गर्दै कोलम्बियालाई समूह ‘सी’ को शीर्ष स्थानमा पुर्याएका छन् । २ खेलमा कोलम्बियाको ६ र आइभोरी कोस्टको ३ अंक छ । १ खेल खेलेका जापान र ग्रिस अंकविहिन छन् ।
अघिल्लो चरणमा आइभोरी कोस्टले जापानमाथि २–१ को विजय हासिल गरेको थियो भने कोलम्बियाले ग्रिस्माथि ३–० को नतिजामा हराएको थियो । आइभोरी कोस्टका लागि एएस रोमाका स्टार जेर्भिन्होले गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित भयो । पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ६४ औं मिनेटमा रोडरिग्वेजले गोलको खाता खोलेका थिए । हुँवा काउडार्डोको कर्नरमा उनले हेड गोल गरेका थिए । ५३ औं मिनेटमा इबार्बोको सट्टा मैदान प्रवेश गरेका क्विनटेरोले ७० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । उनले काउन्टर एट्याकको उत्कृष्ट मुभमा गोल गर्दै टोलीलाई जिततर्फ अग्रसर बनाएका थिए । त्यो क्विन्टेरोको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
२–० ले पछि परेको ३ मिनेटपछि नै जेर्भिन्होले गोल फर्काएर पुनरागमनको संकेत गरेका थिए । चार विपक्षी खेलाडीलाई छक्काउँदै उनले पेनाल्टी बक्सबाट गोल गरेका थिए । उनको प्रहार रोक्ने विपक्षीकिपर पूर्ण रुपमा असफल भएका थिए । जापानसँगको २–१ को जितमा पनि ग्रिभिन्होले गोल गरेका थिए । आइभोरी कोस्टले अघिल्लो खेलमा पनि जापानसँग सुरुमा गोल खाएर अन्तिम समयमा पुनरागमन जनाएको थियो । तर बिहीबार वर्तमान विश्व फुटबलका सर्बोत्कृष्टमध्ये एक स्ट्राइकर डिडियर ड्रोग्बाको आइभोरी कोस्टले थप दुई राम्रा मौका पाउनाका बावजुद गोल थप्न सकेन ।

असार ५ - दुई ठूला टिम इंग्ल्यान्ड र उरुग्वे विश्वकपमा बिहीबार भिड्दै छन् । दुवै टिमले पहिलो खेलमा हार बेहोरेका छन् । त्यसैले अब समूह 'डी' मा रहिरहन यो खेलमा जित निकाल्नैपर्ने हुन्छ । महत्त्वपूर्ण मानिएको यो खेलले इंग्ल्यान्ड र उरुग्वेको ब्राजिल यात्रा स्पष्ट हुनेछ । साओ पाउलोको हारले रोय हड्सनको नयाँ प्रकृतिको इङलिस टिम वा दुई पटकको च्याम्पियन उरुग्वेको यात्रा टुंगिनेछ । पहिलो खेलमा इंग्ल्यान्डले इटालीसँग २-१ को हार बेहोरेको थियो । उरुग्वेलाई भने अन्डरडग मानिएको कोस्टारिकाले ३-१ ले निराश पार्यो । दुवै टिमका लागि अहिलेको समस्या बनेको छ, स्ट्राइकर । इङलिस मिडियाले वायन रोनीलाई नखेलाउ, यदि खेेलायौ भने लेफ्ट विङ्गबाट होइन, सेन्टरबाट खेलाउ भन्दै लेखेका छन् ।
उरुग्वेका लुइस सुआरेज यो खेलमा र्फकने अभियानमा छन् । लिभरपुलबाट खेल्ने उनले यो सिजन इङलिस पि्रमियर लिगमा ३१ गोल गरेका थिए । त्यो लिगमा कुनै पनि खेलाडीले गरेको धेरै गोल थियो । उनको गत महिना बायाँ घुँडाको शल्यक्रिया गरिएको थियो । रोनीले इटालीसँगको हारमा इंग्ल्यान्डका लागि पहिलो गोलको सिर्जना गरिदिए पनि दोस्रो पटक आफैले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् । त्यसलाई लिएर समालोचकहरूले उनको आलोचना गरेका छन् । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोनीले अहिलेसम्म विश्वकपमा गोल गर्न सकेका छैनन् । रोनीले युवा टिमलाई राम्ररी साथ दिइरहेका छन् । उनको प्रदर्शनलाई लिएर युवा खेलाडीहरू सन्तुष्ट छन् । इंग्ल्यान्डको डिफेन्समा समस्या देखिएको छ, खासगरी लेफ्ट विङ्समा । इटालीका मारियो बालोटेलीले गोल गर्दा सेन्ट्रल हाफ ग्यारी काहिलभन्दा माथि उफ्रिएका थिए । त्यो गोल नै इटालीको जितका लागि निर्णायक बन्यो ।
उरुग्वेको पनि डिफेन्समा चिन्ता छ । कोस्टारिकाले लगातार तीन गोल गर्दै उरुग्वेको कमजोरी देखाइदियो । उसका स्ट्राइकर जोइल क्याम्बेलले उरुग्वेको डिफेन्सलाई निराश पारेका थिए । तर इंग्ल्यान्ड उरुग्वेका स्ट्राइकरद्वय इडिन्सन कभानी र सुआरेजको जोडीलाई लिएर चिन्तित छ । तर पनि सुआरेज अहिलेसम्म पूर्ण रूपमा खेल्न सक्छन् वा सक्दैनन् भन्ने स्पष्ट पारिएको छैन ।
उरुग्वेका प्रशिक्षक ओस्कार टवारेजले यो खेललाई 'फाइनल' को संज्ञा दिएका छन् । कप्तान डिएगो लुगानोले इंग्ल्यान्डविरुद्ध भिडन्तलाई 'जीवन र मृत्यु' सँग तुलना गरे । इटालीविरुद्ध गोल गर्न सफल इङलिस स्ट्राइकर ड्यानियल स्टुरिजले यो खेललाई 'गर या मर' को संज्ञा दिएका छन् । सन् १९५४ को विश्वकप क्वाटरफाइनलमा उरुग्वेले इंग्ल्यान्डलाई ४-२ ले हराएको थियो । यस्तै, सन् १९६६ को विश्वकपको समूह चरणमा दुवैले गोलरहित बराबरी खेलेका थिए । त्यो विश्वकप इंग्ल्यान्डले जितेको थियो ।
डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकप २०१४ बाट बाहिरिएको छ । अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह 'बी' मा आफ्ना सुरुआती दुवै खेल गुमाएपछि यो दुर्भाग्य बेहोर्नु परेको हो । ऐतिहासिक माराकाना फुटबल मैदानमा स्पेन चिलीको हातबाट बिहीबारको खेलमा २-० ले पराजित रह्यो । दुवै गोल पहिलो हाफमा भएका थिए । समूहको यसअघिको खेलमा नेदरल्यान्ड्सले अस्टे्रलियालाई ३-२ ले हराएको थियो । यस्तोमा दुई दुई खेल जितेर नेदरल्यान्ड्स र चिली यसपल्टको विश्वकपमा दोस्राे चरण पुग्ने पहिलो दुई टिम भएका छन् । समान छ अंकमा गोल अन्तरले नेदरल्यान्ड्स पहिलो स्थानमा छ । उनीहरूबीचको खेलले अब समूह विजेताको निर्णय हुनेछ ।
स्पेनको हारले लगातार दुई हार बेहोरेको अस्टे्रलियाको सम्भावना पनि समाप्त भएको छ । अब स्पेन र अस्टे्रलियाबीचको खेलले कुनै औपचारिक महत्त्व बोक्ने छैन् । स्पेन समूहको अन्तिम स्थानमा छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रभुत्व पनि समाप्त भएको छ । प्रशिक्षक भिन्सेन्ट डेल बस्कको स्पेन दुई पल्टको युरोपेली उपाधिको डिफेन्डिङ च्याम्पियन नि हो ।
चिलीले २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो । एलेक्सेस सान्चेजले सिर्जना गरेको मौकामा चाल्र्स एरागुजले पास मिलाएपछि भारगासले सुन्दर गोल गरेका हुन् । त्यस अवसरमा स्पेनी गोलरक्षक इकेर कासियासले बचाउको कुनै मौका नै पाएनन् । दोस्रो गोल कसियासकै भुलले सम्भव भएको थियो । सान्चेजको फ्रि-किकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि नेपोलीको फरवार्ड एरागुजले गोल गरेका हुन् । स्पेनले ब्राजिलमा यसपल्ट दुई खेलमा सात गोल खाएको छ र यो उसले पछिल्ला १२ विश्वकप संस्करणमा समग्रमा खाएको गोल संख्या बराबर भएको छ । स्पेन नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ५-१ ले पराजित रहेको थियो । तस्बिर # फिफा
ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा बलियो मानिएको नेदरल्याण्डले अष्ट्रेलियालाई ३–२ ले पाखा लगाएको छ । कमजोर मानिएको अष्ट्रेलियाले नेदरयाण्ड बिरुद्ध सानदार खेल प्रदर्शन गरेको थियो । नेदरल्याण्डको यो दोस्रो जीत हो भने अष्ट्रेलियाको दोस्रो हार । समूह बीमा विश्व विजेता स्पेन र अष्ट्रेलिया अंकविहीन छन् भने नेदरल्याण्डको ६ र चिलीको ३ अंक छ ।
यो समूहबाट नेदरल्याण्डको दोस्रो चरणको यात्रा लगभग पक्का भैसकेको छ भने अर्को टोलीको टुंगो बुधबार मध्यरातमा हुने स्पेन र चिली बीचको खेलले लगाउन सक्नेछ । सो खेलमा चिली विजयी भएमा दोस्रो चरणमा पुग्नेछ भने स्पेन विजयी भएमा अन्तिम खेलसम्म कुर्नुपर्नेछ ।
काठमाडौं-पाँच पटकको विश्वकप बिजेता ब्राजिललाई मेक्सिकोले बराबरीमा रोकेको छ। घरेलु मैदानमा बुधबार भएको खेलमा बलियो मानिएको ब्राजिललाई मेक्सिकोले गोलरहित बराबरीमा रोकेको हो। दोस्रो चरणमा प्रवेश गर्ने सपना बोकेर मैदान प्रवेश गरेको ब्राजिल बराबरीमा रोकिएपछि अब खेलमा रहिरहनको लागि ग्रुप 'ए' मा ब्राजिलले क्यामरुनलाई हुन्छ। त्यस्तै, मेक्सिकोले क्रोएसियालाई पराजित गरेमा दोस्रो चरणमा प्रवेश गर्छ। यद्यपि समूह क्यानरुन र क्रोएसियाबीचको खेल बराबरीमा रोकिएमा मेक्सिको र ब्राजिललाई एक अंक भए पुग्छ। यो बराबरी नतिजापछि समूह ‘ए’ मा ब्राजिल र मेक्सिको दुबैको समान ४-४ अंक छ।
मेक्सिकोको बलियो रक्षापंति र गोल रक्षक गिलेर्मो ओचाको खेल दर्शनीय रह्यो। जसले ब्राजिलका कयौं प्रहारलाई बिफल बनाइदियो। गोल रक्षकले ब्राजिलका कप्तान थिएगो सिल्भा, नेमार लगायतका खेलाडीले गरेको प्रहारलाई मेक्सिकोका किपर ओचाले उत्कृष्ट बचाउ गरे। पहिलो हाफमा उनले नेमारको प्रहारलाई कुशलतापूर्क बचाए जो दुर्लभ थियो।
रुस र कोरियाले अंक बाँडे
एशियाली टोली दक्षिण कोरिया र रसियाले १-१ गोलको बराबरी खेलेका छन्। बुधबार बिहान भएको समूह एचको खेलमा उनीहरुले बराबरी खेल्दै अंक बाँडेका हुन्। दक्षिण कोरियाले कि क्योन होलेको गोलमार्फत खेलको ६८ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। रसियाका लागि केर्जाकोभले ७४ औं मिनेटमा बराबरी गोल फर्काए। त्यसपछी दुबै टोलीले कुनै गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिएको हो।

ब्राजिल- थोमस मुलरको ह्याट्रिकसँगै जर्मनीले पोर्चुगलविरुद्ध ४-० गोलले विजयी बन्यो। मुलरले टिमका लागि १२औं मिनेटमा गोल गर्दै अग्रता दिएला। पोर्चुगलका जाओ परेराले डिबक्समा मारियो गोट्जलाई फल गरेपछि पाएको पेनाल्टीलाई मुलरले सजिलै गोलमा परिणत गरेका थिए।
उनले दोस्रो गोले पहिलो हाफ हुनुअघि थपिएको समयमा गरे। मुलरले ह्याट्रिक गर्न भने ७८औं मिनेट कुर्नुपर्यो। जर्मनीका लागि दोस्रो गोल भने ३२औं मिनेटमा म्याट्स हुमेल्सले गरे।
मुलरले २०औं संस्करणकै पहिलो ह्याट्रिक गरेका हुन्। उनले आफ्नो नाममा तीन गोल दर्ता गरेसँगै 'गोल्डेन जुत्ता' पाउने आशा बढाएका छन्। १९औं संस्करको विश्वकपमा उनले सर्वाधिक गोल गर्दै गोल्डेन जुत्ता जितेका थिए।
स्रोत # नागरिक न्युज