फोनिज कोरिया संवाददाता
काठमाडौ – विदेशमा दिन रात नभनी रगत पसिना बगाई आफु र आफ्ना परिवारको भबिष्यको लागि पैसा कमाई रहनुभएको छ तर त्यो रकम रेमिट्यान्स कम्पनीहरु मार्फत स्वदेश पठाएर फजुल खर्चमा सकिरहनु भएको छ भने अब नेपाल सरकारले रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई सरकारले महंगो ब्याज प्राप्त हुने सरकारको बचत पत्र किन्ने अवसर जुटाउदै छ |
नेपाल राष्ट बैंकले ९ प्रतिशत व्याजदरमा वैदेशिक रोजगार बचतपत्र २०७७ निष्कासन गर्ने तयारी गरेको छ । आगामी असार ६ देखि १९ गतेसम्म विक्री खुल्ला हुन लागेको उक्त ऋणपत्रमा २४ गते बांडफांड गरिसकिने राष्ट्र बैंकले जनाएको छ ।
पाँच वर्षका लागि आह्वान गरिएकोे वैदेशिक रोजगार वचतवर्ष कूल २५ करोड रुपैंयाको बिक्री गरिने भएको छ । उक्त वचतपत्र किन्नेले हरेक छ महिनामा ९ प्रतिशतका दरले ब्याज पाउने छन् । वचतपत्रमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीका अलवा वैदेशिक रोजगारबाट फर्किएको चार महिना नपुगेकाहरुले मात्र लगानी गर्न सक्नेछन । कम्तीमा पाँचहजार देखि बढीमा पाँच हजार रुपैयाँले भाग गर्दा निशेष रहने रकमसम्म वचतपत्रमा लगानी गर्न सकिने जनाईएको छ । पाँच बर्ष अबधि नपुग्दै रकमको आबश्क्यकता परेमा बचत पत्रलाई बिक्री गरेर रकम प्राप्त गर्नसकिने ब्यवस्था पनि गरिएको छ ।
बचतपत्रमा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य जस्तै बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
बचत पत्र अमेरिका, बेलायत, खाडीका मुलुकहरु र मलेशियालगायतका अन्य मुलुकहरुमा बिक्री गरिने भएको छ । आइएमई मनि टान्सफर,प्रभु मनि टान्सफर, प्रभु बैंक, सिटि एक्सप्रेस,सेञ्चुरी कर्मसियल,सनराइज बैकको शाखाहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
हाल नेपालका बाणिज्य बैंकहरुले मुद्धती खातामा रकम राख्दा सात प्रतिशतसम्म ब्याज दिईरहेको अबस्थामा सरकारले बिदेशिएका नेपालीहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी ९ प्रतिशत ब्याज दरको बचत पत्र जारी गर्न लागेको हो । सरकारले हालैको भुकम्पबाट भएको भौतिक संरचनाको पुननिर्माण र बिकासका लागि ५२ अर्ब राष्ट्र ऋण उठाउने क्रममा बचत पत्र बिक्री गर्न खोजेको हो ।source taja khabar

आज बिहानै फेरि भूकम्प गएको छ । बिहान ५ बजेर ५८ मिनेटमा काठमाडाैंलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडकाे भूकम्प गएको हाे ।
यसअघि मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केल भूकम्प गएको थियो । वैशाख १२ गतेदेखि सिन्धुपाल्चोक, नुवाकोट, दोलखा लगायतका स्थानलाई केन्द्रसबन्दु बनाएर भूकम्प गइरहेको छ ।

उनी त नेपालका युवराज हैनन् र', फेसबुकमा एक जनाले सोध्दा उनले अङ्ग्रेजीमा जवाफ दिएकी छिन्, 'नामको कसलाई मतलब छ
र तर निराश भएर मलाई अङ्गाल्ने उनी नै हुन्।' यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै 'माइ वुमन' लेखेका थिए। गत वर्ष उनले लेखेका थिए 'माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन। उनकै कारण म बाँचेको छु।' थाइल्यान्डमा हुँदा पारस कन्निकासँगै बस्थिन्। बीचमा प्रेमिकाले धोका दिएको र आफूलाई पक्राएको भनेर पारसले फेसबुकमै लेखेपछि दुईजनाको सम्बन्ध बिग्रिएका समाचार आएका थिए।
तर पछि पारसले सार्वजनिक रुपमा आफूले गल्ती बुझेको भन्दै माफी मागेका थिए। लागू पदार्थ राखेको भन्दै थाइल्यान्डमा पटक-पटक समातिएपछि गत चैतमा उनी नेपाल फर्किएका थिए। तर त्यसयता सार्वजनिक रुपमा खासै देखिएका छैनन्source naulo-khabar

काठमाडौं ।
खाडीका ६ मुलुक र मलेसियाका रोजगारदाताले नै नेपाली कामदारको हवाई टिकट र भिसा शुल्क व्यहोर्नुपर्ने निर्णय कार्यान्वयन भएपछि अर्बौ रुपैयाँको हुन्डी कारोबार रोकिने भएको छ ।
कमिसनका लागि भन्दै म्यानपावर एजेन्सीमार्फत विदेश पठाइने हुन्डी निःशुल्क भिसा र टिकटको व्यवस्थासँगै बन्द हुने भएको हो । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट म्यानपावर एजेन्सीले सेवा शुल्कबापत बढीमा १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरिएको छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ रोजगारदाताले कामदार लिँदा भिसा र टिकट खर्च बेहोरेपछि अवैध रुपमा भने हुन्डी कारोबार पनि बन्द हुने बताउँछन् ।
‘अहिले पनि रोजगारदाताले कामदारको सम्पूर्ण खर्च बेहोरिरहेका छन्, तर यहाँका म्यानपावर व्यवसायीको अस्वस्थ प्रतिष्पर्धाले विदेशी एजेन्टलाई कमिसन तिर्ने होडबाजी चल्दा बिग्रेको हो,’ उनी भन्छन्,‘ फ्रि भिसा, फ्रि टिकट लागू गराएरै छाड्छु ।
यसबाट रकम बाहिरिने होइन, बरु कामदारको टिकट र कमिसनबापतको रकम नेपाल भित्रिन्छ ।’ आजको कारोबारमा खबर छ । Source:NepaliHeadlines

आइफोन वा आइप्पाडसँगै आउने हेडफोन हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले ।
तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ ।
एयरफोनमार्फत् आइफोनका फिचर नियन्त्रण गर्ने यन्त्रलाई एयरबड्स भनिन्छ । इयरबड्सका माध्यमबाट तपाईले आइफोन नचलाई धेरै काम गर्न सक्नुहुन्छ ।
आउनुहोस् आज हामी तपाईंलाई एयरफोनभित्र लुकेर रहेका केही यस्तै फिचरबारे जानकारी दिँदैछौं ।
१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।
२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले इयर बड्सको बिचको भाग एकपटक थिच्नुभयो भने तपाईको आइफोनमा भएको गीत बज्न थाल्छ । फेरि एकपटक थिच्नुभयो भने रोकिन्छ ।
३. गीत सुनिरहेका बेला तुरुन्तै अघिल्लो गीतमा जम्प गर्नका लागि एयरबड्सलाई डबल क्लिक गर्नुहोस् ।
४. यदि तपाई पुरानै गीतमा फर्किनु चाहानुहुन्छ भने फटाफट तीनचोटी सोही बटन थिच्नुहोस् ।
५. डबल क्लिक गरेर बिचको बटनलाई केहीबेर थिचिराख्नुभयो भने गीत फास्ट फरवार्ड हुन्छ ।
६. गीतलाई रिवान्ड गर्नु छ भने तीनपटक फटाफट थिचेर केहीबेर होल्ड गर्नुहोस् ।
७. एयरबड्सको बिचको बटन थिचेर कुरा गरिरहेको फोन कललाई होल्डमा राखेर अर्को कल रिसिभ गर्न वा फेरि होल्डमा राखिएको फोन कलमा फर्किन सकिन्छ ।
८. यसैगरी बजिरहेको कललाई अस्वीकार गरी म्यासेज पठाउन चाहानुहुन्छ भने बिचको बटन एकपटक क्लिक गरेर केहीबेर थिचिराख्नु पर्छ ।
९. एयरफोनबाटै फोटो पनि खिच्न सकिन्छ । यसका लागि तपाईले क्यामेरा एप अन गरेर एयरबड्सको बिचको बटन थिच्नुपर्छ ।
के तपाईले आइफोन एयरफोनका अन्य फिचरबारे पनि थाहा पाउनुभएको छ ? कृपया कमेन्टमार्फत् बाँडनुहोस् ।