दाईले विवहाको विधि गर्दैगर्दा अचानक दुलहीलाई भाइले बिवाह गर्नुपर्दा.....
Advertisement
काठमाडौं । तुर्की गाउँमा एक अनौठो घटना देखियो, जहाँ हुने वाली भाउजू नै श्रीमती बनिन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको खबर अनुसार हितेश लाल देव नामका युवकको विवाह तय भएको थियो । दुलही पनि सजिएर सबै प्रक्रिया पूरा गर्न तयार थिईन् । अचानक प्रहरी आयो र बेहुलालाई हत्याको आरोपमा गिरफ्तार गरेर लगे ।
समाजमा लाज हुने डरले बेहुली पक्षले बेहुलाका भाईसँग छोरीको विवाह गरिदिने प्रस्ताव राखे । पहिला त बेहुलाका भाई विवाह गर्न तयार भएनन् । तर जब घरपरिवार र गाउँलेले सम्झाए त्यसपछि पछि मात्रै विवाह गर्न तयार भए ।
यो घटनापछि किस्मतको खेलले उनलाई यस्तो खेल खेलायो कि हुने वाली भाउजूलाई आफ्नी श्रीमती बनाउनु बाध्य बनायो । विवाहमा सबै जन्ती गए र र भाईसँग दुलहीको विवाह गरियो । उनका दाई अहिले प्रहरी हिरासतमा छन् ।
स्रोत - दैनिक नेपाल

Advertisement



