बागलुङ केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प गयो सिन्धुपाल्चोकमा फेरि धक्का
Advertisement

बागलुङ केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ६ मिनेटमा बागलुङको ढोरपाटन सिकार आरक्षण नजिक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको भूकम्प गएको हो।

यस्तै सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नै ९ बजेर १४ मिनेटमा ४.४ रेक्टर स्केलको धक्का गएको छ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...