बेपत्ता आमा नफर्केपछि दाहसंस्कार
Advertisement
गत वर्षको असार ३ गते निर्माता थापाकी ८४ वर्षिया आमा सहित अन्य नेपपाली केदारनाथको बाढीमा परी बेपत्ता भएका थिए ।आमाको १३ दिने काजकिरिया पछि होम प्रोडक्सनको फिल्म ‘ए मेरो हजुर २’ को पूर्व तयारीमा जुट्ने निर्माता थापाले बताए । भदौमा छायाँकन थालिने यो फिल्मलाई सुनिल पत्नी अभिनेत्री झरना थापाले निर्देशन गर्दैछिन् ।संस्कार गरेका छन् । पशुपती आर्यघाटमा कुशको शव बनाई उनले आमाको अन्तिम दाहसंस्कार गरेका हुन् । स्रोत # फिल्मी खबर

Advertisement