सिन्धुपाल्चोक नेपालकै पहिलो पूर्ण साक्षर जिल्ला
Advertisement

चौतारा, असार ४ – सिन्धुपाल्चोक जिल्ला देशकै पहिलो पूर्णसाक्षर जिल्ला घोषणा गरिएको छ । अनौपचारिक शिक्षा समितिको आइतबार बसेको सर्वपक्षीय बैठकले सिन्धुपाल्चोकलाई देशकै पहिलो पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो
एक नगरपालिका र ७५ गाविस रहेको जिल्लामा आव ०६७ - ०६८ देखि सञ्चालित साक्षरता कक्षाबाट जेठ मसान्तसम्ममा सबै गाविस साक्षरता भएको जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले जानकारी दिए ।
स्रोत # रातो पाटी 



Advertisement



प्रतिक्रिया दिनुहोस्...