प्रेमीले कुटेपछि रुदै नाचिन् सुष्मा
Advertisement

नायिका सुष्मा कार्की र उनका प्रेमी निरन विचको लफडा सधै नै मिडियामा आइरहेको हुन्छ । सुष्मा र निरन केही समयअघि ब्रेकअप भएको भन्दै भिन्दै बसेका थिए । तर फेरि पछि सुष्मा र निरन एकसाथ रेष्टुरेन्ट संचालन गरिरहेका छन् ।
यही क्रममा पूर्वमा आयोजना भएको एक कार्यक्रममा सुष्मा र निरनविच झगडा भएको वुझिएको छ । व्यक्तीगत झगडा परेपछि निरनले सुष्मालाई स्टेज पछाडि कुटेका थिए । सुष्मा र निरनको झगडालाई प्रहरीले छुट्टाएको थियो । श्रोतले बताएअनुसार सुष्मा झगडा परेपछि रुदै स्टेजमा गएर नृत्य गरेकी थिइन् । दुइको झगडा कुन बिषयमा भयो भन्ने पुष्टी भएको छैन । आपसी झगडा परेकाले पनि आफूहरुले छुट्टाएको मात्र प्रहरीले जनाएको छ ।

स्रोत # अनलाइन खबर 



Advertisement



प्रतिक्रिया दिनुहोस्...