-शनिवार जेठ २ र मंगलवार जेठ ५ गते बढी सचेत रहनु पर्ने ज्योतिष विद्वानको भनाई - (भिडियो कुराकानी सहित.).
Advertisement
काठमाडौं । भुकम्प सम्बन्धि विभिन्न वहस चलिरहेको समयमा अब कहिले सम्म घर छोडेर बाहिर बस्ने अन्यौल जनमानसमा देखिएको छ।
वैज्ञानिक युगमा भुकम्पविद हरुबाट आशा लाग्दो कुनै कुरा आउन नसकेको बेला ज्योतिष विज्ञान का प्रखर पण्डितहरुले भने ग्रहहरुको स्थितिको बारे स्पष्ट पारेका छन्।
यस्तो बेलामा सबैले मिलेर स्वस्ति शान्ति गरेको खण्डमा प्रभाव कम हुने सुझाव पनि दिएको छ। आतंकित हैन सचेत बनौ। सबैले ज्ञानको प्रचार गरौँ।npnewsline.blogspot.com
Advertisement