Allahabad university professor beaten up, paraded partially clad
Advertisement

काठमाडौं । भारतमा एक संगीत शिक्षकलाई युवती विद्यार्थीमाथि जवरजस्ती गरेको भन्दै कुटपिट गरिएको छ । संगीत सिकाउने वाहनामा संगीत शिक्षले युवतिमाथी अनैतिक क्रियाकलाप गरेको युवतीको आरोप छ । जव उनले यस घटनाबारे परिवार र साथीभाइलाई जानकारी गराइन कोही पनि स्विकार गर्न तयार भएनन् । जव उनीहरु शिक्षकको घरमा घटनाको विरोध गर्न उनीअहरु पुगे तव सत्य तथ्य सार्वजनिक भयो । शिक्षक र युवति नग्न अवस्थामा थिए ढोका खुल्लै थियो । धर्मपाल नाम गरेका संगीत शिक्षले युवतीलाई यौन दुराचार गर्ने गरेका थिए । विरोध गर्न पूगेका विश्वविद्यालयका विद्यार्थीले पिट्दै पिट्दै प्रहरी चौकी पु¥याएका थिए । प्रहरीले अहिले युवती सँग सोधपुछ गरिरहेको छ । तर प्रोफेसरले भने आफूमाथिको आरोपको खण्डन गरेका छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...