.बसपार्कको ट्वाइलेटमा बच्चा फालेर अविवाहित युवती भाग्न खोज्दा...
Advertisement

एजेन्सी -असार ८ – विवाह नगरीकनै पेटमा गर्भ बसेपछि एक युवतीले जन्मिएको बच्चालाई बसपार्कको शौचालयमै मारेर फालेकी छिन् ।

पुरुषसँगको अवैध शारीरिक सम्बन्धले गर्भ ती युवतीले यस्तो तरिका अपनाइन कि बसमा यात्रा गर्दे बसपार्कको शौचालयमा बच्चा फालेर भाग्न खोजिन ।यो घटना हिमाञ्चलको हो । जहाँ सिरमौर भन्ने ठाउँमा अविवाहित युवतीले एक नवजात शिशुलाई फालेर भाग्न खोजेकी थिईन् । जानकारी अनुसार सिरमौरको ददाहू बसपार्कको शौचालयमा सोमवार राति ११ बजेतिर एक अविवाहित युवतीले बच्चा जन्माएर उसलाई शौचालयभित्र काँचमा हालेर फालेकी थिईन् ।जसका कारण शिशुको मृत्यु भयो । खबर अनुसार ती युवती बच्चालाई फाले पश्चात बसबाटै फरार हुने तयारीमा थिईन् । तर, अचानक पुलिसको नजर उनीमाथि पर्‍यो । र प्रहरीले उनलाई गिरफ्तार गर्‍यो । पुलिसले नवजात शिशुको शव बरामद गरेको छ ।नवजात शिशुको डिनए जाँच गर्दा ती युवतीसँग मेल खाएको प्रहरीले जनाएको छ । ती युवतीलाई हिरासतमा राखेर घटनाबारे थप सोधपुछ भइरहेको बताइएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...