शाहिद कपुर र मिरा राजपुतको वैवाहिक यात्रा
Advertisement
अहिले बलिउडमा सबैको बोलीमा शाहिद-मिराकै कुरा छ। यो जोडीले जुलाई ७ मा वैवाहिक सम्बन्धको गाँठो बाँध्ने सुरसार कसिसकेका छन्। त्यसपछि जुलाई १२ को दिन मुम्बईको रिसेप्सनमा भव्य कार्यक्रम हुनेछ र उक्त दिन शाहिदले सबैजनालाई मिरासँग परिचित गराउने पनि चाहना गरेका छन्।
आफ्नो नयाँ जीवनको सुरुवातमा उनले अझसम्मको यात्रामा सामिल भएका सबै जनाको शुभकामना पाउने इच्छा गरेको बताइन्छ।
शाहिदको अनुसार सबै जनालाई निमन्त्रणा भएपनि ‘रणबिर सिहं’लाई भने निमन्त्रणा नभएको पनि मिडियाको सामुन्ने खुलासा गरेका थिए। सन् २०१५ मा ‘बेस्ट एक्टर’को अवार्ड पाउन सफल अभिनेता शाहिदलाई स्टेजमा रणबिरले उनको विवाहको कुरा उठाएर इन्सल्ट गरेको र उनलाई विवाहमा निमन्त्रणा नभएको कुरा पनि खुलासा गरेका थिए। source .nepaliheadlines
Advertisement