ओखरपौवालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का
Advertisement
नुवाकोटको ओखरपौवालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साझ ९ बजेर ७ मिनेटमा गएको भूकम्प ४.३ रेक्टर स्केलको हो।