भारतको आसाममा गयो शक्तिशाली भूकम्प: पूर्वी नेपाल सम्म ठुलो झड्का
Advertisement

२०७२ आशाढ १३ आईतवार
गुवाहाटी: भारतको आसाम केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ ।

विहान ६:४० को समयमा ५.६ म्याग्न्च्यिूड क्षमताको भूकम्प गएको हो ।
भूकम्पले कुनै क्षती नपुराएको भारतीय मौसम विभागले जनाएको छ ।
२३ किलोमिटर इपिकसेन्टर रहेको सो भूकम्पले नेपाल, भुटान, बगंलादेश तथा भारतका उत्तरी राज्यहरुमा धक्का दिएको बताइएको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...