.यसरी मारिएकी थिइन् नेपाली चेली अमेरिकामा!!!!
Advertisement
जेठ २०, काठमाडौँ । नेपाली मूलकी विद्यार्थी समानता श्रेष्ठलाई हत्या गर्ने एक समलिङ्गी युवतीलाई अमेरिकाको अदालतले ८५ वर्षको जेल सजाय सुनाएको छ ।
विङ्गलाई भर्जिनियास्थित मोन्टग्गमरी काउन्टी सर्कुट अदालतलले जेल सजाय सुनाउँदा हत्या भएकी समानताकी आमा राजश्री श्रेष्ठ भक्कानिँदै थिइन् । अदालतमा रुँदै समानताको हत्यारा जेसिका जेसिकालाई अदालतमा ल्याइँदै अदालतमै भक्कानिँदै समानताको आमा राजश्री श्रेष्ठ गत वर्षको फेब्रुअरीमा भएको यो हत्याकाण्डपछि समानताकी मिल्ने साथी जेसिका पक्राउ परेकी थिइन् । जेसिकामाथि हत्याको ८० वर्ष र हत्याको प्रमाण नष्ट गर्ने खोजेको अभियोगमा थप ५ वर्ष गरी ८५ वर्षको
सजायसुनाएको हो ।
समानताको हत्यामा अदालतले फैसला सुनाएपछि यो विषयमा संसारभरी हेडलाइन बनेका छन् । खासमा नेपाली चेली समानताको हत्या उनको यौनिक ब्यवहारका कारण भएको चर्चा अन्तराष्ट्रियसञ्चार माध्यमले जेसिकाले दिएको बयानका आधारमा गरेका छन् ।source taja khabar
Advertisement