६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गयो
Advertisement

काठमाडौं, २२ असार । कुरिल टापुमा आज बिहान ६.३ म्याग्न्च्यिूडको भूकम्प गएको छ ।
जापानबाट ५४६ र रसियाबाट १०४ किलोमिटर पुर्वमा पर्ने सो टापुमा नेपाली समय अनुसार बिहान ११ बजेको समयमा भूकम्प गएको हो ।
३० किलोमिटर गरिराइबाट भूकम्प गएको भूकम्पको जानकारी गराउने बेवसाइट सिएसइमले जनाएको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...