पाठेघरको मुखको क्यान्सर किन हुन्छ ? जानिरखौ
Advertisement

९९.७ प्रतिशत कारण भनेको एक किसिमको भाईरस (ह्युमन प्यापिलोमा भाईरस) को संक्रमणबाट हुन्छ । अब त्यो संक्रमण कसरी हुन्छ भने, बिना कुनै सुरक्षा उपाय नअपनाई सानै उमेरमा यौनसम्बन्ध राख्नु, धेरै ब्यक्तिहरुसँग यौनसम्बन्ध राख्नु, धुमपान मद्यपान बढि गर्नु, एच.आई.भी. भएको महिलाहरुलाई यसको संक्रमण हुने सम्भावना एकदम बढेको हुन्छ ।

अरु सामान्य मानिषलाई भन्दा एच.आई.भी. लागेको मान्छेलाई पाठेघरको सम्भावना एकदमै बढेको हुन्छ । २५ देखी ४९ बर्षसम्मको महिलाहरुले बिशेषत भि.आई.ए. चेकजाँच गरिरहनु पर्छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...