हर्षिका विक्कीसँग डिस्कोमा हट अवतारमा / भिडियो सहित
Advertisement
दयाहाङ राई, यशराज, विक्की मल्ल, हर्षिका श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो सिनेमाको ‘दुई दिने जिन्दगीमा’ बोलको गीतको ट्रेलर सार्वजनिक गरिएको छ । जसमा नायिका हर्षिका श्रेष्ठलाई केही हट अवतारमा देखाइएको छ । ‘नागबेली’ मनदेखि बनाएको भन्दै दर्शकले मन पराउने विश्वास निर्देशक गोविन्द राइलेे व्यक्त गरेका छन् । स्रोत # अनलाइन खबर
Nagbeli Nepali Movie Song HD

Advertisement