जगजितले पोलिस क्लब वियालस्टोकमा ट्रायल दिने
Advertisement
वियालस्टोक क्लबले श्रेष्ठलाई भिसा दिन काठमाडौंस्थित पोलिस काउन्सुलरलाई पत्र समेत पठाएको छ । क्लबका अनुसार जगजितको ट्रेनिङ जलाई १ देखि अगष्ट ३१ सम्म हुनेछ । ९४ वर्ष पुरानो वियालस्टोक यो सिजन पोलिस लिगमा ११ औं स्थानमा छ । २०१० मा पोलिस लिग जित्दै युरोपा लिग समेत खेलेको थियो । जगजितले यसअघि जर्मनीमा समेत उक महिना प्रशिक्षण लिएका थिए । नेपालका युवा स्ट्राइकर विमल घर्तिमगर पनि एन्डरलेक्टमा ट्रायल दिएर आएका छन् ।

Advertisement


