आजको राशिफल / June 16, 2014
Advertisement
वि.सं.२०७१ साल असार २ गते । सोमबार । सन् २०१४ जुन १६ तारिख । नेपाल संवत् ११३४ तछलागा । प्लवङ्ग संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । आषाढ कृष्णपक्ष चतुर्थी तिथि रात्रि १२:५६ बजेदेखि पञ्चमी। उत्तराषाढा नक्षत्र बिहान ९:२९ बजेदेखि श्रवण। ऐन्द्र योग, साँझ ७:०० बजेदेखि वैधृति।
वव करण, दिउँसो २:१० बजेदेखि वालव, रात्रि १२:५६ बजेदेखि कौलव करण। आनन्दादिमा काण योग। चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय बिहान ५:१० बजे, सूर्यास्त साँझ ६:५९ बजे र दिनमान ३४ घडी ३४ पला ।
स्रोत # क्यानाडा नेपाल