--आफूसँगै लिएर हिँड्न मिल्ने घर (तस्विर सहित)...
Advertisement

एजेन्सी ।
विज्ञानका चमत्कारले जीवन परिवर्तनको सीमा नै भेटेको छ । विज्ञानले अव हरेक क्षेत्रमा चामत्कारिक प्रगति गरिरहेको छ । यस्तै बैज्ञानिक चमत्कार मध्ये १ हो आफूसँगै लिएर हिँड्न सकिने घर (इको क्याप्सुल) ।
portable home
यसमा सोलार पावर छ भने पानी संकलनको क्षमता पनि छ । यो निक्कै कम उर्जा खपत गर्ने यो घरमा २ जना बस्न मिल्छ ।
portable home 1
यसमा सुत्ने बेड, खाना पकाउने ठाउँ र पानी बग्ने ठाउँ समेत हुन्छ ।
portable home 2
यो घरको सबैभन्दा राम्रो पक्ष भनेको यो संसारमा जाहाँ जाँदा पनि लिएर जान सकिन्छ । यसमा सानो भान्साघर छुट्टै समेत छ । यसमा पानी सहितको शौचालय छ र तातो पानी आउने धारो समेत ।
portable home 3
रमाइलो कुरा त यसले आकाशबाट परेको पानी संकलन गर्ने क्षमता समेत राख्छ ।
portable home 4
यो घर सन् २०१५ को अन्त्य सम्ममा बजारमा उपलब्ध भैसक्ने छ । अष्ट्रियाको भियानामा आयोजना हुने पायनियर प्रदर्शनीका क्रममा यो प्रदर्शन गरिने कम्पनीले जनाएको छ । 
यो इको क्याप्सुललाई कुनै रिसर्च स्टेशन, आपतकालीन घर तथा अन्य मानवीय प्रयोजनमा प्रयोग गर्न सकिने निर्माताले जनाएको छ । Source:NepaliHeadlines.com


Advertisement



प्रतिक्रिया दिनुहोस्...