शुक्रबार मात्रै ४ पटक भूकम्प, साताकै ठूलो धक्का : सिन्धुपाल्चोकमा टहरा भत्कायो कहाँ के के भयो ?
Advertisement
काठमाडौं, ८ जेठ ।
सिन्धुपाल्चोकमा केही बेर अगाडी भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको कम्पनले सिन्धुपाल्चोकमा चर्किएका केही टहरा भत्किएको स्थानीय निरञ्जन थापामगरले जानकारी दिएका छन् । टहरा भत्किएपछि त्यहाँका जनता झनै त्रसित बनेका छन् ।

Advertisement



