फेरी सिन्धुपाल्चोक केन्द्र बनाएर गयो भूकम्प
Advertisement
काठमाडौं, वैशाख २८ - सोमबार साँझ ८ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गयो । आइतबार भने चार पटक साना भूकम्प गएका थिए ।
Advertisement