विश्वमैँ पहिलोपल्ट टाउकोको सफल प्रत्यारोपण
Advertisement

साउथअफ्रिका– विश्वमैँ पहिलोपल्ट  टाउकोको सफल प्रत्यारोपण भएको छ ।

जोहेन्सवर्ग साउथअफ्रिका शल्यचिकित्सकको समूह टाउको प्रत्यारोपण गर्न सफल भएको हो । १९ घण्टाको अप्रेसनज पछि चिकित्सकहरुको समूहले टाउको प्रत्यरोपण गरेको हो । चिकित्सकले हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर नामका ब्यक्तिको टाउको २१ वर्षीय अर्काे युवकको शरीरमा सफल प्रत्यारोपण गरेका हुन् । पाउललाई ५ वर्षदेखि हड्डीको क्यान्सर थियो ।
शल्यक्रिया गर्ने समूहका सदस्य रहेका डाक्टर टम डोनीले भने, ‘एक जनाको टाउकोमा अर्काको शरीरमा जोड्नु चिकित्सा विज्ञानको ठूलो सफलता हो ।’  उक्त सफल शल्यक्रियाले चिकित्सा विज्ञानमा असिमित संभावना देखाएको उनले बताए ।
जोहेन्सवर्ग एकेडेमी अस्पतालका सर्जनहरुले यो शल्यक्रिया फ्रेबु्रअरीमैँ गरेका थिए । सर्जनहरुले शल्यक्रिया सफल भएपनि केही समय बिरामीको अवस्था हेर्नका लागि सार्वजनिक नगरेको बताएका छन् । शल्यक्रिया प्रोफेसर म्यारन डेनसको नेतृत्वमा फेब्रुअरी १० भएको थियो ।
सन् २०१२मा  कार दुर्घटनामा परी ब्रेन डेथ भएका ब्यक्तिको शरीर पाउलको टाउकोमा जोडिएको हो ।  ब्रेन डेथ भएका ती २१ वर्षीय ब्यक्तिको ब्रेन रिकभर हुने संभावना नभएपछि उनको शरीर प्रत्यारोपण लागि उनका परिवारसँग अनुमति मागिएको थियो । परिवारले अर्काे ब्यक्तिको ज्यान जोगाउन आफ्नो छोराको शरीर दान गरेको बताएका छन् ।
प्रत्यरोपण गरिएका ब्यक्तिको शरीर अहिले ८५ प्रतिशत रिकभर भएको चिकित्सकले बताएका छन् ।  उनी हिड्न, बोल्न र सामान्य क्रियाकलाप गर्न सक्छन् ।
News Source : http://newsexaminer.net/health/worlds-first-head-transplant-a-success/
विश्वका धेरै सञ्चारमाध्याममा आएको यो समाचार अझै आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।
first-head-transplant
9 Comments on “विश्वमैँ पहिलोपल्ट टाउकोको सफल प्रत्यारोपण”
Narendra wrote on 10 May, 2015, 16:20
wow! grate biswas garna ni garo news
Kumar wrote on 10 May, 2015, 17:03
Congratulations to the entire team
Kabiraj pokhrel wrote on 10 May, 2015, 17:40
Sochnai nasakeko kura bhaycha.ramro pragati bhaycha.
sanjeev wrote on 10 May, 2015, 18:11
I think its fake…how is it possible…???
grishma wrote on 10 May, 2015, 18:26
this news is false
Anil kumar shrestha wrote on 10 May, 2015, 18:30
Great job .
practice make man perfect .
anyway congratulations to patient & Dr team.
kabita Acharya wrote on 10 May, 2015, 18:58
Wow great News for human being … and Congratulation if it is true.
rajendra bhandari wrote on 10 May, 2015, 19:29
great great job
pitambar khanal wrote on 10 May, 2015, 19:33
great job
तपाईको प्रतिक्रिया
नाम (अनिवार्य)

इमेल (अनिवार्य) (प्रकाशित नहुने)

प्रतिक्रिया
source swasthyakhabar.

Advertisement



प्रतिक्रिया दिनुहोस्...