आज विहान देखि २ झट्का, मध्यान्न ११ बजेर २९ मिनेटमा दोश्रो झड्का
Advertisement
५ जेठ, काठमाडौं ।
बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन ।
पछिल्लो पराकम्पनको केन्द्र सिन्धुपाल्चोक रहेको छ । मंगलबार विहानै पनि ४ बजेर ४ बजेर ३४ मिनटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार यो पराकम्पनको धक्का हो । सोमबार दिनभरीमा केवल ३ वटा पराकम्पन भएका थिए ।
Advertisement