जापानमा पनि शक्तिशाली भुकम्प
Advertisement
जापान । जापानमा पनि शक्तिशाली भुकम्प गएको छ । ६.८ म्याग्नीच्युटको भुकम्प गएको जापनस्थित भुकम्प मापन केन्द्रले जनाएको छ ।
प्यासिफीक समुन्द्रको छेउलाई केन्दै बनाएर गएको भुकम्पको गहिराई ४६ किलोमिटर रहेको छ ।
भुकम्पले इनल्याण्ट सिटीमा प्रभाव पारेको छ । भुकम्पले उक्त स्थानको १०० किलोमिटर वरपरसम्म धक्का दिएको थियो ।
भुगर्भविद्हरुले आँधी आउने चेतावनी दिएका छन् । राजधानी टोकीयोको रेल सेवा समेत अबरुट भएको छ ।
#nepalsandesh.com
Advertisement