रगतको झरना, जहाँ मान्छे नजिक पुग्ने हिम्मत गर्दैनन् (फोटो फिचर)
Advertisement
एजेन्सी ।
संसारमा प्रकृतिका अनेक लिला देख्न पाइन्छ । कतै कस्तो त कतै कस्तो प्रकृति साँच्चिकै अदभुत छ । यस्तै प्राकृतिक लिलाका कारण कतिपय ठाउँ भने पर्यटकीय केन्द्र बनेका छन् ।
यहाँ मानिसहरुलाई जान प्रतिबन्ध छ । यहाँको तापक्रम १९४ फरेनहाइट भएका कारण मानिसहरुलाई यहाँ जान दिइँदैन ।
यो झरनाको पानी रातो रगत जस्तै छ । यो देख्दा नै रगतको पोखरी जस्तो देखिन्छ । यहाँ नूनको मात्रा अत्याधिक भएका कारण यस्तो भएको बताइन्छ ।
यहाँको पानीको बाफ समेत विषाक्त मानिन्छ ।

Advertisement



