-स्कुले विद्यार्थी र नेपाली सेनाका जवानहरु जुटे पर्वतको ग्रामीण क्षेत्रमा भूकम्पले भत्काएको घरहरुको पुनःनिर्माणमा..
Advertisement
देशमा नागरिकलाई परेको शोक र संकटमा समभाव राख्दै अनि क्षतबिक्षत संरचना र धरोहरलाई नयाँ जीवन दिनका लागि देश र जनताको साथी भएर न्यूज २४ टेलिभिजन र जनता बैंक सार्वजनिक अपिल गर्दछ आपत-बिपद्मा परेकालाई मद्दत गरौं सामाजिक उत्तरदायित्वबोधको एक अभियान भूकम्प पीडितलाई मद्दत गर्नका लागि जनता बैंकमा रहेको न्यूज२४ जनता बैक बिपत्ति सहयोग कोषको खाता नम्बर १११ ०० २० १२० ९६६ ०१ एसीमा रकम जम्मा गर्नसक्नुहुन्छ । संकलित रकम हामी चाँडै नै पीडितसामु पुर्याउने छौं । तपाईंले सकेको सहयोग गरेबाट शोक र पीडामा डुबेका नागरिकको जीवनमा उत्साह र उर्जा थपिने हाम्रो विश्वास छ । देश र यहाँको एउटा पुस्तालाई लागेको ठूलो घाउ ! अपुरणीय क्षति ! तर, हरबिपद्मा धैर्य र सहयोगी नेपाली सभ्यता हामी यो ठूलो संकटलाई समभावका साथ सामना गर्दैछौं !
Advertisement