'जापानमा भूकम्प जाँदा नेपालमा किन गएन ?
Advertisement
२०७२ जेठ १६ गते
काठमाडौं, १६ जेठ । शनिवार जापानमा शक्तिशाली भूकम्प गएपछि नेपालमा भूकम्पको धक्का आउन रोकिएको छ ।
भारतका भूगर्भविद् आर के शर्माले जापानको प्लेटहरुको कम्पन बढेकाले नेपालमा धक्का कम भएको टिप्पणी गरेका छन् । उनले एक भारतीय टेलिभिजनमा अन्तर्वाताका क्रममा नेपालमा भूकम्पको धक्का कम हुँदै जाने दाबी गरे ।
जापानमा पछिल्ला दिनहरुमा ठूला भूकम्प आइरहेको प्रसंगमा सोधिएको प्रश्नमा उनले नेपालमा भूकम्प विस्तारै मत्थर हुँदै जाने बताए । यता राष्ट्रिय भूकम्प मापन केन्द्रले पनि प्लेटहरुमा तलमाथि हुन रोकिएकाले शनिवार धक्का महसुस नभएको बताएको छ

Advertisement



