यस्तो छ साउदीमा रहेको संसारकै ठूलो होटल
Advertisement
एजेन्सी ।विश्वमा सबैभन्दा ठूलो होटल साउदी अरेवियाको मक्का शहरमा बनिरहेको छ । यो होटल बनाउन अहिले १० हजार कोठा रहने छन् । सन् २०१७ सम्म यो होटल बनिसक्ने अधिकारीहरुले बताएका छन् ।
त्यसैगरी यसमा कम्तिमा ७० वटा रेष्टुरेन्ट हुने बताइएको छ । त्यति मात्र होइन यसमा कन्फरेन्स हल तथा सुपरमार्केट पनि हुनेछन् ।यो होटलको विशेषता यसमा हेलिप्याड समेत हुन्छ । यो होटल निर्माण पुरा भएपछि हाल अमेरिकाको लास भेगासमा रहेको संसारकै ठूलो होटल भेनेसियन दोश्रो हुन पुग्ने छ ।

Advertisement



