-ईजरायलमा हुने नेपालीहरुको लागि राजदूतावास द्वारा जरुरी सूचना!!! (पूर्ण अंश सहित )..
Advertisement

नेपाली राजदूतावास इजरायलले बैदेशिक रोजगारमा घरेलु कामदार पटाउने सम्वन्धी निर्देशिका २०७२ अनुसार घरेलु कामदारको रुपमा काम गरी विदामा स्वदेश गई फर्कने कामदारले श्रम स्वीकृति प्राप्त गर्नको लागि सम्वन्धित  देशको नेपाली नियोगबाट तल देखाइएको फाराम भरी त्यसलाई प्रमाणित गराई लैजानुपर्ने व्यवस्था गरेको बताउदै इजरायलमा रहेका नेपालीहरुलाई विदामा नेपाल जानु अघि आफ्नो रोजगारदातासँगको सम्झौतापत्र, भिसा भएको पोसपोर्ट र पछिल्लो पटक श्रम स्टिकर टासिएको पासपोर्ट सहित अनिवार्य रुपमा नेपाली राजदूतावासमा आई सो फाइल प्रमाणित गरेर मात्र नेपाल जान अनुरोध गरेको छ ।

दूतावासबाट जारी गरिएको श्रम स्वीकृतु सम्वन्धी सुचना र फारामको पूर्ण अंश तल राखिएको छ :

Source: Nepalisrael.net


Advertisement



प्रतिक्रिया दिनुहोस्...