उपत्यकासहितका जिल्लामा फेरि शक्तिशाली धक्का, १ घन्टामा दुई भूकम्प
Advertisement
काठमाडौं । काठमाडौं सहितका जिल्लामा बुधबार लगातार भूकम्पका धक्काहरु महसुस गरिएको छ ।
यसअघि बुधबार नै मध्यान्ह १२ बजेर ३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्पको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि लगातार भूकम्पका पराकम्पन आउने क्रम जारी छ । स्रोत : नेपालीहेडलाइन्स

Advertisement



