मिति: २०७२ बैशाख २६ गते सनिबार ''तपाईको आजको राशिफल हेर्नुहोस
Advertisement

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

व्यापार व्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्ने हुँदा महत्त्वपूर्ण कार्यमा अवरोध आउला। अध्ययनअध्यापनमा सफलता मिल्नेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

सन्तानबाट सहयो मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा

व्यापार व्यवसायमा सुधार आउनेछ। आफन्तको शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथीभाइको सहयोगले वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापारमा सुधार आउनेछ। मनमा हर्ष बढ्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

ठेक्कापट्टाको कार्यमा आम्दानी हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाव कायमै रहने छ। इष्टमित्रको सहयोग मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

सन्तान प्राप्तिको योग देखिन्छ। कलासाहित्यबाट आयआर्जन बढ्नेछ। मानसिक तनाव बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आकस्मिक धन प्राप्तिको योग छ। गरेको कार्यमा महत्त्वपूर्ण सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। मित्रको सहयोग आंशिक रूपमा मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

व्यापारव्यवसायमा नयाँ योजना बन्नेछन्। पारिवारिक सदस्यको स्वास्थ्य बिग्रिनेछ। मन खिन्न हुनेछ। मानपदवी र प्रतिष्ठा प्राप्तिको चर्चा चल्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा

धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा अवरोध आउने देखिन्छ। स्वास्थ्यमा कफको समस्याले सताउनेछ। पारिवारिक समस्या देखापर्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आफन्तको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्नेछन्। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रशस्त धन आर्जनको योग रहनेछ। दिनको पूर्वाद्र्ध उचित रहनेछ।source tajakhabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...