- Breking News.. बर्खरै भूकम्पबाट धादिङमा शौचालयभित्रै एक जनाको मृत्यु..
Advertisement

काठमाडौं, १६ जेठ ।


भूकम्पले चर्किएको शौचालयभित्र छिर्दा शनिवार धादिङमा एक जनाको मृत्यु भएको छ ।
गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले चर्किएको शौचालयभित्र छिर्दा ढुंगा खसेर धादिङ रुम्दी–१ बस्ने ८४ वर्षीय गंगाबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।


भूकम्पले चर्किएको शौचालयमा जाँदा शनिबार ढुङ्गा खसी टाउकोमा लाग्दा बमको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...