-कति छ महारानी एलिजावेथकाे व्यक्तिगत सम्पत्ति ? थाहा पाई राखौ..
Advertisement

हालै therichest.com ले  दिएको छ।  ८६ वर्षीया महारानीसँग ५ करोड ५० लाख डलर व्यक्तिगत सम्पत्ति भएको therichest.com ले जनाएको छ। उनलाई Sunday Times Rich List 2015 मा पनि समावेश गरिएको छ अर्थात उनी धनाढ्यको सूचीमा परेकी छन्।


 स्कटल्याण्डको हाइल्याण्डमा भएको बालमोरल क्यासल, घोडा फार्म, फलफुल फार्म, बेलायतमा भएका समुन्द्री भूमि, प्रीभी पर्स, कलाकृति , गरगहना, शाही हुलाक टिकट संकलन आदी  महारानीको व्यक्तिगत सम्पत्तिको श्रोत हुन्। उनको व्यक्तिगत आम्दानीका अन्य थुप्रै श्रोतहरु सार्वजनिक भएका छैनन्।

उनले  वार्षिक रुपमा सरकारबाट १२.९ लाख डलर पनि प्राप्त गर्छिन्। उनको निजी आम्दानी र सरकारले दिने सहयोग वापतको सम्पत्ति सार्वजनिक गरिएको हो।

निजी हक लाग्ने बाहेकका अरबौँका शाही सम्पत्ति पनि उनीसँगै छन् तर उनले यी शाही सम्पत्तिको वेचविखन गर्न भने पाउँदिनन्।

Advertisement



प्रतिक्रिया दिनुहोस्...