जानी राखौ--यस्ता कुरा गर्ने मान्छे धोकेबाज हुन्छन्
Advertisement
कहिले काँही तपाईंलाई आफ्नो प्रेमिका वा पति/पत्निमाथि शंका लागेको छ ? लागेको हुनसक्छ । अधिकाशं जोडीमा कुनै न कुनै समयमा यस्तो समस्या आउँछ ।
यो सर्वेकाअनुसार आफ्नो जीवन साथीलाई धोका दिने प्राय साथीहरुसँग परपुरुष वा परस्त्री सम्बन्धका विषयमा चासो राख्छन् र बढि कुरा गर्छन् । इटालीको एक विश्व विद्यालयमा गरिएको यो अध्ययनकाअनुसार पत्नि वा पतिका साथीसँग अफेयरका कुरा गर्नेहरुमा यस्तो समस्या बढि हुन्छ । खासगरी शारीरिक सन्तुष्टिका लागि यस्तो बाहिरी सम्बन्धमा उनीहरु बढि उत्सुक हुने अध्ययनको निश्कर्ष छ ।
१२ हजार महिला र पुरुष सहभागी उक्त सर्वेक्षणका क्रममा यस्तो नतिजा आएको हो । अधिकाशं धोका दिने जोडीहरु सेक्स सम्बन्धी कुरा गर्न वा यौन सम्बन्धका लागि नजिकिने गरेको पनि यस अध्ययनले अध्ययनले देखाएको छ ।source:onlinekhabar
Advertisement