छोराको साथीसँग प्रेममा परेर सम्बन्ध राख्दा आमा गर्भवती भएपछि…
Advertisement
भनिन्छ प्रेम अन्धो हुन्छ । तर, यो घटना हेर्दा ठ्याक्कै शब्दमा भनिएका अक्षरको भाव मिल्छ ।मिररका अनुसार, अमेरिकाको जर्जियाकी लीसा क्लार्क (३५) को जीवन दुःखमा थियो । उनको १५ वर्षको छोरा पनि छ । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी महिला हुन् ।
लीसाका अनुसार जुन बेला दुबै प्रेममा परेका थिए त्यो बेला पुरै अन्धा थिए । भावनात्मक रुपमा एकदमै नजिक भए । र दुबैले शारीरिक सम्बन्ध पनि बनाए । त्यही क्रममा लीसा गर्भवती भइन् ।जर्जियाको कानून अनुसार १५ वर्ष मुनिका बालबालिकासँग सम्बन्ध राख्न गैरकानुनी मानिन्छ ।
लीसा ती युवकसँग १५ वर्षमै विवाह गर्नै तयार थिईन् । युवकका परिवार पनि सहमत थिए । तर यो कुरा प्रहरीले थाहा पाएपछि १४ वर्षीय नाबालकसँग सम्बन्ध राखेको भन्दै लीसालाई पक्राउ गर्यो ।spurce:kantipursamachar
Advertisement