एभिन्युज टिभिमा आगलागी
Advertisement
काठमाडौं । एभिन्युज टेलिभिजनको समाचार कक्षमा आगलागी भएको छ । बिहान भएको आगलागीबाट समाचार कक्षमा रहेका कम्युटर लगायतका सामग्री ध्वस्त भएको टेलिभिजनले जनाएको छ ।
हाई भोल्टेजका कारण आगलागी भएको जनाइएको छ ।
केही समय अघि मात्र लाइसन्स विवादमा तानीएको एभिन्युजमा लागेको आगलागी भने नियन्त्रणमा आइसकेको छ । स्रोत : नेपाल संदेश

Advertisement



