भर्खरै विहान ६:४० को समयमा ५.६ म्याग्न्च्यिूड भूकम्प गयो
Advertisement

गुवाहाटी: भारतको आसाम केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ ।


विहान ६:४० को समयमा ५.६ म्याग्न्च्यिूड क्षमताको भूकम्प गएको हो ।

भूकम्पले कुनै क्षती नपुराएको भारतीय मौसम विभागले जनाएको छ ।

२३ किलोमिटर इपिकसेन्टर रहेको सो भूकम्पले नेपाल, भुटान, बगंलादेश तथा भारतका उत्तरी राज्यहरुमा धक्का दिएको बताइएको छ ।
source annapurnapost.

Advertisement



प्रतिक्रिया दिनुहोस्...