गाविस सचिव झुन्डिएको अवस्थामा भेटिए
Advertisement
भोजपुर, १२ असार ।
भोजपुरका एक गाविस सचिव आफ्नै गाविस कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएका छन् । धोद्लेखानी गाउँ विकास समितिका सचिव गोपाल चिमोरिया शनिबार गाविसकै कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
चिमोरियाको स्थायी घर मोरङ रहेको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी त्यसतर्फ गएको छ ।source taja khabar
Advertisement