विनाशकारी भूकम्प गएको भोलि २ महिना पुग्दै छ भोलि पनि १२ गते शनिबार परेको छ । चर्चित कलाकार मनोज गजुरेलले भोलि के हुन्छ भन्ने विषयमा यस्तो भविष्यबाणी गरे
Advertisement
थुप्रै स्थान भग्नावशेष बनेका छन् । यसविचमा भूकम्प आउने र नआउने बारे विभिन्न भविष्यवाणी र ठोकुवा भए ।
उनले २ महिना पुग्ने दिन पनि शनिबार नै परेको भन्दै – ‘श्रीमान् भुकम्प तथा श्रीमती पराकम्पज्यूको नेपाल यात्रा भोली दुई महिना पुरा हुंदैछ । गते र बार ‘१२’ र ‘शनि’ नै परेछ ! ज्योतिषि, भविश्यवक्ता, भुगर्वबिद्, गर्भविद्हरुले जे जे भनेपनि, भोलीको बारेमा रीयल ठोकुवा हो – केही नहुन्जेल केही पनि हुंदैन, भएपछि भएरै छाड्छ ।’ भन्दै फेसबुक स्ट्याटस लेखेका छन् ।
Advertisement