सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्‍का
Advertisement

काठमाठौं: शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ। बिहान १० बजेर २ मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


यसअघि बिहीबार दिउँसो ४ बजेर १५ मिनेटमा दोलखालाई केन्द्र भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।वैशाख १२ को शक्तिशाली भूकम्पपछि लगातार परकम्प जाने क्रम जारी छ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...