काठमाडौं उपत्याका संकटग्रस्त क्षेत्र सरकारले काठमाडौं उपत्याकालाई १ वर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्यो
Advertisement
३१ जेठ, काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकालाई थप १ वर्ष सम्म संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज विहान बसेको मन्त्रीपरिषद बैठकले यस्तो घोषणा गरेको हो ।
त्यसैगरी मन्त्रीपरिषदले भूकम्पबाट विनाश भोगेको देश पूननिर्माणमा विदेशबाट सहयोग जुटाउन गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेलाई विशेष दुत नियुक्त गर्ने निर्णय पनि गरेको छ । यो निर्णयसँगै शेष घले अन्तराष्ट्रिय सहयोग जुटाउनका लागि प्रधानमन्त्रीका विशेष दुत बनेका छन् ।source:onlinekhabar
Advertisement