-विषालु फूल खाएर मलेशियामा एक नेपालीको आज मृत्यु...
Advertisement
मलेशिया: रोजगारीका सिलसिलामा मलेसिया गएका एक युवकको विषालु फूल खाएर आत्महत्या गरेका छन् । सप्तरी राजविराज नगरपालिका–१० का ५० वर्षीय रामप्रसाद यादवले विषालु फूल खाएर आत्महत्या गरेका हुन्
मलेसियामै सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवको २३ वर्षीय छोरा प्रभुकुमार यादवको पनि मृत्यु भएको छ ।
मलेसियाको माइटेक कम्पनीमा कार्यरत यादवको राति अचानक पेट दुःखेको र तत्कालै अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका परिवारले भने छोराको शव नेपाल ल्याइदिनका लागि सरकारसँग आग्रह समेत गरेका छन् ।
source annapurnapost
Advertisement