भूकम्प गएको २ महिना पछि बसपार्कमा घरले पुरेको मानिस शव निकालियो (फोटो फिचर)
Advertisement
काठमाडाैँ । बैशाख बाह्रको विनाशकारी भूकम्पक गएको दुई महिना वितिसक्दा भत्किएका संरचनाबाट पुरिएका मानिस निकाल्ने क्रम रोकिएको छैन ।
शवको पहिचान भने हुन सकेको छैन । उक्त स्थानमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अहिले सम्म भूकम्पका कारण ८ हजार ८ सय ४४को मृत्यु भएको छ भने २२ हजार तीन सय ७ जना घाइते भएको सरकारी तथ्यांक छ ।
Advertisement