सौता माथी जाने बलिउड सुन्दरीहरु को को हुन् ? थाहपाई राखौ (फोटो फिचर)
Advertisement

बलिउडमा अभिनयका कारणपनि सबैको मनकी राजकुमारी बनेका कैयौं सुन्दरी दोश्री वा तेश्री श्रीमती बनेका उदाहरण छन् ।
2nd and 3rd wives
मुमताज दखि करिना कपुर सम्मले दोश्री वा तेश्री श्रीमती बनेर वैवाहिक जीवन अघि बढाएका छन् ।
शिल्पा शेट्टीः
खासगरी सुन्दर शारीरिक बनौटका कारण चर्चामा रहने बलिउड सुन्दरी शिल्पा शेट्टीले पारपाचुके गरेर बसेका ब्यवसायी राजकुन्द्रासँग विहे  गरिन् ।
करीना कपुरः
2nd and 3rd wives 2
बलिउडमा दोश्री वा तेश्री बन्ने विरासतलाई करिना कपुरले पनि धानिन् । थुप्रैसँग अफेयर बनाएकोमा चर्चामा आएपनि उनी अहिले सैफ अली खानकी दोश्री श्रीमतीकोरुपमा छिन् ।
महिमा चौधरीः
2nd and 3rd wives 3
कुनै बेलाकी सुन्दरी अभिनेत्री महिमा चोधरीले पनि दोश्री पत्नी बन्न मञ्जुर भएर आर्किटेक्ट बबी मुखर्जीसँग विवाह गरेकी थिइन् । यद्यपी उनीहरु अहिले सँगै बस्दैनन् ।
अमृता अरोराः
करिना कपुरकी मिल्ने साथी समेत रहेकी सुन्दरी अभिनेत्री अमृता अरोराले पनि करिना कपुरकै बाटो पच्छ्याउँदै दोश्री श्रीमतीको रुपमा शकील लदाखसँग विवाह गरेकी छिन् ।
विद्या बालन:
2nd and 3rd wives 5
सुन्दरी अभिनेत्री विद्या बालनले पनि दुई पटक विवाह गरिसकेका सिद्धार्थ राय कपूरसँग विवाह गरेकी छिन् । सिद्धार्थ UTV मोशन पिक्चर्स का सीईओ हुन् ।
2nd and 3rd wives 4हेमा मालिनी:
कुनै बेला सबैकी ड्रिम गर्ल हेमा मालिनीले पनि 1980 मा ववाहित रहेका धर्मेन्द्रसँग विवाह गरेकी थिइन् । धर्मेन्द्रकी पहिली पत्नी प्रकाश कौर थिइन् ।
शबाना आजमी:
2nd and 3rd wives 7
अभिनेत्री शबाना आजमीले पनि रचना तथा संगीतकार जावेद अख्तरसँग दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् । 
श्रीदेवी:
2nd and 3rd wives 8
श्रीदेवी पनि बोनी कपुरकी दोश्री श्रीमती हुन् । उनले विवाह गर्दा बोनी पहिले नै बिवाहित थिए ।
रवीना टंडन:
2nd and 3rd wives 9
अभिनेत्री रवीना टंडनले पनि अनिल थडानीकी दोश्री पत्नी बन्न स्वीकार गरिन् । अनिल थडानीकी पहिली पत्नी नताशा शिप्पी हुन् ।
करिश्मा कपूर:
2nd and 3rd wives 10
करिना कपुरकी दिदी तथा अभिनेत्री करिश्मा कपूरले पनि उद्योगपति संजय कपूरसँग दोश्री पत्नी बनेर विवाह गरेकी थिइन् ।
मान्यता:
2nd and 3rd wives 11
मान्यता संजय दत्तकी तेश्री पत्नी हुन् । सञ्जयकी पहिली पत्नी ऋचा शर्मा ब्रेन ट्युमरले मरेकी थिइन् भने दोश्री पत्नीसँग उनले पारपाचुके गरेका थिए ।
लारा दत्ता:
2nd and 3rd wives 12
मिस इण्डिया लारा दत्तले पनि टेनिस स्टार महेश भूपतिसँग दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...