-बाबुु छोरीको ‘लसपस’ आमाले देखेपछि…!
Advertisement

काठमाडौं । हाम्रो समाजमा बाबु छोरीको सम्बन्धलाई पवित्र मानिन्छ ।
तर यहाँ एक बाबुले आफ्नै छोरीसँग शारीरिक सम्बन्ध राख्दै आएको खुलासा भएको छ । लण्डनको संजय कालोनीमा बस्दै आएको एक परिवारमा यो कुराको पर्दाफास भएको छ ।

यद्यपी खबर अनुसार बाबुले छोरीको इच्छा पूरा गर्न सम्बन्ध राखेका हुन् । रातिको समयमा जब आमा भलाकुसारी गर्न छोरीको कोठामा गइन् । तब उनले त्यो दृश्य देखिन जो उनले कहिल्यै सोचेकी थिईनन् ।
त्यो दृश्यमा बाबु छोरी अंगालोमा बेरिएर मस्ती गरिरहेका थिए । दुबै यौनसम्पर्कको चरमउत्कर्षमा पुगेका थिए । टाइम्स अफ इण्डियाका अनुसार जब आमाले यो दृश्य देखिन उनी सहन नसकेर बाहिर आइन् ।

त्यो रात उनी एक्लै सुतिन । दोस्रो दिन विहान छोरी र बाबुले आमालाई खोजे । तर आमा कतै भेटिइनन् । आमाले रातिको बाबु छोरीको दृश्य देखेर मनको पीडालाई थाम्न नसकेर संसार त्याग्ने निर्णय गरेकी थिईनन् ।
जसअनुसार अबेर विहान सुसाइड नोट सहित उनी शौचालयमा मृत भृटिईन् । उनले औषधी सेवन गरेर आत्महत्या गरेको त्यहाँको प्रहरीले परीक्षण शव पश्चात जनाएको छ ।

सुसाइट नोटमा बाबु छोरीको सम्बन्ध आफूलाई सह्य नभएको भन्दै बाँच्न नसकेर प्राण त्यागेको लेखिएको छ । साथै राति उनले देखेको दृश्यलाई पनि सुसाइट नोटमा लेखिएको छ । एजेन्सी


Advertisement



प्रतिक्रिया दिनुहोस्...