२३.७ एमपी क्यामरा र शक्तिशाली ब्याट्री भएका दुई माेबाइल नेपालमा......
Advertisement

चीनकाे स्मार्टफोन  जिओनीका दुईवटा स्मार्टफोन नेपालमा भित्रिने भएका छन् । इलाइफ ई ८ र म्याराथन एम ५ नामका यी दुवै स्मार्टफोनमा दुवैमा दुईवटा  सिम राख्न मिल्छ।इलाइफ ई ८ को मुख्य आकर्षण भनेको त्यसमा रहेको २३.७ मेगापीक्सेलको  क्यामरा हो भने म्याराथन एम ५ काे मुख्य विशेषता यसमा भएकाे ६०२० एमएएच पावरकाे ब्याट्री हाे।


इलाइफ ई ८ काे विशेषता यसप्रकार रहेको छ–

अपरेटिङ सिस्टम–एन्ड्रोइड ५.१ ललीपप

डिस्प्ले– ६ इन्च एमोलेड डिस्प्ले (१४४० ×२५६० पीक्सेल रिजोलुशन)

र्‍याम– ३ जीबी र ६४ जीबी इन्टरनल मेमोरी

प्रोसेसर– मिडियाटेक हेलियो एक्स १० चीपसेट आक्टाकोर २ जीएचजेड कोर्टेक्स सीपीयू र पावर भीआर जी ६२०० जीपीयू

क्यामरा– पछाडि २३.७  मेगापीक्सेल र अगाडि ८ मेगापीक्सेल

ब्याट्री–३५०० एमएएच पावर

डाइमेन्सन–१६४.० × ८२.३ × ९.६ मिमि, तौल– २०७ ग्राम

जिओनी म्याराथन एम ५–
अपरेटिङ सिस्टम–एन्ड्रोइड ५.१ ललीपप

डिस्प्ले– ५.५ इन्च एमोलेड डिस्प्ले (७२० ×१२८० पीक्सेल रिजोलुशन)

र्‍याम– २ जीबी र १६ जीबी इन्टरनल मेमोरी

प्रोसेसर– १.३ जीएचजेड क्वाडकोर

क्यामरा– पछाडि १३ मेगापीक्सेल (एलइडी फ्ल्यास सहित) र अगाडि ५ मेगापीक्सेल

ब्याट्री– ६०२० एमएएच पावर

डाइमेन्सन–१६४.० × ८२.३ × ९.६ मिमि, तौल– २१३ ग्रामsource kinmel.setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...